समाज

    Showing 121-140 of 3,168 items.
  • काठमाडौँमा अलपत्र परेका नागरिक लिएर आएको बस दुर्घटनामा

    बर्दिवास । महोत्तरीको बर्दिवास नगरपालिका ३ स्थित पाटुको घुम्तीमा शनिवार बिहान बस दुर्घटना हुँदा घटनास्थलमै मृत्यु भएको छ । अर्का एकजना घाइते भएका छन् । मृत्यु हुने तामाकोशी ३ दोलखा घर भएका २२ वर्षीय प्रदिप बिश्वकर्मा रहेका छ�

    • प्रकाशित मितिः बैशाख 13, 2077
    • 504 पटक पढिएको
    • औजार संवाददाता
  • दमकमा ६२ वर्षिय वृद्धालाई कोरोना, दुबइबाट आएको छोराबाट संक्रमण

    विराटनगर । कोरोना भाइरस (कोभिड-१९) को एक संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार झापाका ६२ वर्षीय बृद्धमा कोरोना संक्रमण पुष्टि भएको हो । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको थ

    • प्रकाशित मितिः बैशाख 13, 2077
    • 853 पटक पढिएको
    • औजार संवाददाता
  • इटहरीमा लकडाउन कडा पारिने, दुध र सब्जीलाई एक समय खुल्ला !

    इटहरी । इटहरी उपमहानगरमा लकडाउनलाई प्रभावकारी ढंगले कार्यावन्यनका लागि छलफल सम्पन्न भएको छ । नगरप्रमुख द्वारिकलाल चौधरीको अध्यक्षता र प्रदेश सांसद लिलम वस्नेतको आतिथ्यतामा भएको छलफलमा वडाध्यक्षहरु, उद्योगवाणिज्य संघ इटहर

    • प्रकाशित मितिः बैशाख 12, 2077
    • 482 पटक पढिएको
    • औजार संवाददाता
  • एक नंं प्रदेश कोरोना अपडेटः तथ्याङ्कमा हेर्नुहोस्

    विराटनगर । प्रदेश १ मा ४ हजार ८ सय १३ जनाको कोरोना परीक्षण भएको छ । पीसीआर विधिबाट ८ सय ८४ जनाको परीक्षण भएको छ । त्यस्तै दू्रत परीक्षण विधि (आरडिटी) बाट विहीबारसम्म जम्मा ३ हजार ९ सय २९ जनाको नमुना परीक्षण गरिएको छ । प्रदेश १ मा २८ �

    • प्रकाशित मितिः बैशाख 12, 2077
    • 538 पटक पढिएको
    • औजार संवाददाता
  • कोरोना संक्रमित युवा टेम्पोमा धरान, इटहरी, झुम्का, चतरा घुमेका थिए

    धरान । फागुन ३० गते उनी साउदीबाट नेपाल ओर्लिएका थिए भने उनी काठमाडौबाट सिधै नाइटबस चढेर झुम्कासम्म आएका थिए । झुम्काबाट उनी श्रीमती बस्ने ठाँउ चतरा पुगे । चतराबाट उनीहरु ससुराली उदयपुर पुगे । त्यसपछि विभिन्न किनमेल तथा घुमघाम�

    • प्रकाशित मितिः बैशाख 12, 2077
    • 2571 पटक पढिएको
    • औजार संवाददाता
  • अनलाईनबाट अब भिआरसीको सेवा धरानमा

    धरान । धराने जनतामा स्वच्छ, सफा र गुणस्तरीय माछा,मासु उपलब्ध गराउँदै आएको भिआरसी मिट मार्टले पछिल्लो समय ग्रोसरी मार्टपनि संचालन गर्दै आएको छ । कोरोना संक्रमणले गर्दा लक डाउन अवस्थामा घरभित्रै थुनिएका धराने जनतालाई अनलाईन डे�

    • प्रकाशित मितिः बैशाख 11, 2077
    • 376 पटक पढिएको
    • औजार संवाददाता
  • लकडाउनको समयमा इटहरीको ट्याङ्ग्रा पुल मर्मत सुरु

    इटहरी । इटहरी उपमहानगरको पहलमा लकडाउनको समयमै ट्याङग्रापूल मर्मत थालिएको छ । पूर्व पश्चिम सडक खण्डस्थित इटहरी वजार हुदै वग्ने ट्याङग्रापूल मर्मत थालिएको हो । हार्डवेयर वाट सामान उपलब्ध गराउन पहल गर्ने र सुरक्षाको जिम्मेवार�

    • प्रकाशित मितिः बैशाख 11, 2077
    • 257 पटक पढिएको
    • औजार संवाददाता
  • पसलमा सर्वसाधारणको अस्तव्यस्त भिड, व्यवस्थित नभए लकडाउन कडा पार्ने प्रशासनको भनाइ

    धरान । सुनसरीमा  हिजो विहानदेखि केहि खुकुलो भएको लकडाउनलाई फेरी कडाई गर्ने तयारी सुनसरी प्रशासनले गरेकाे छ । बिहान ७ बजेदेखि १० बजेसम्म अत्यावश्यक वस्तु किनमेलकाेलागी पसलहरू खाेल्न दिने भनिएता पनि त्यस समयमा पसलमा अत्याधि�

    • प्रकाशित मितिः बैशाख 11, 2077
    • 436 पटक पढिएको
    • औजार संवाददाता
  • जेठ मसान्तसम्म एसईई नभए अर्काे व्यवस्था हुनसक्छः परिक्षा बोर्ड

    काठमाडौं : कोरोना भाइरस (कोभिड–१९)का सङ्क्रमणका कारण स्थगित माध्यमिक शिक्षा परीक्षा (एसईई)को सञ्चालन हालकै विधिबाट गर्न जेठ मसान्तसम्म प्रतीक्षा गरिने भएको छ । कोरोनाका कारण जेठभित्र पनि जनजीवन सामान्य हुन नसके विद्यमान परी

    • प्रकाशित मितिः बैशाख 11, 2077
    • 1052 पटक पढिएको
    • औजार संवाददाता
  • आमा अर्थात् संसार !

    मातृदेवो भव ।पितृदेवो भव ।।आचार्यदेवो भव ।।। 'जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी''कुपुत्रो जायते क्वचिदपि कुमाता न भवति’ उल्लेखित संस्कृत श्लोकहरुले आमा अर्थात मातृ महिमा बोकेका छन् । आज वैशाख कृष्णपक्षको औंसी( यिनै महिमा

    • प्रकाशित मितिः बैशाख 11, 2077
    • 220 पटक पढिएको
    • औजार संवाददाता
  • फिल्डमा खटिएका पत्रकारहरुलाई सेनिटाइजर र मास्क वितरण

    इटहरी । नेपाल प्रेस युनियन सुनसरीले कोरोना भाइरसको समयमा पनि फिल्डमा निरन्तर खटिएका पत्रकारहरुलाई आवश्यक पर्ने सेनिटाइजर र मास्क वितरण गरेको छ । प्रेस युनियनका जिल्ला सभापति पवन अधिकारीका अनुसार मंगलबार र बुधबार गरी जिल्ला�

    • प्रकाशित मितिः बैशाख 11, 2077
    • 123 पटक पढिएको
    • औजार संवाददाता
  • भारतमा संक्रमण बढेको बढ्यै, सिमानामा थप सशस्त्र प्रहरी परिचालन

    धरान । कोरोना भाइरस (कोभिड–१९) बाट पछिल्लो २४ घण्टामा भारतमा ३६ जनाको मृत्यु भएको छ । भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार अहिलेसम्म कोरोना भाइरसबाट भारतमा मृत्यु हुनेको संख्या ६ सय ५२ पुगेको छ । त्यस्तै अहिलेसम्म भा�

    • प्रकाशित मितिः बैशाख 11, 2077
    • 539 पटक पढिएको
    • औजार संवाददाता
  • आजदेखि लकडाउन खुकुलो तर बिहान मात्रै !

    धरान । आजदेखि धरान लगायत सुनसरीमा लकडाउन खुकुलो हुने भएको छ । उपभोक्ताहरुलाई दैनिक उपभोग्य वस्तु खरिद गर्ने कामलाई मध्यनजर गर्दै सुनसरी जिल्ला प्रशासन कार्यालयले लकडाउन खुकुलो बनाउने निर्णय गरेको हो ।  तर विहान ७ बजे देखि १�

    • प्रकाशित मितिः बैशाख 10, 2077
    • 7396 पटक पढिएको
    • औजार संवाददाता
  • कोरोना संक्रमण भएका उदयपुरका ११ जना सबै स्थानीयबासी, उदयपुरमा मात्रै संक्रमितको संख्या २३ पुग्यो

    उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केमा मंगलबार भेटिएका ११ जना कोरोना संक्रमित सबै स्थानीयबासी भएको खुलेको छ। कोरोना संक्रमितमध्ये ८ जना कोशी अस्पताल विराटनगरमा र ३ जना राष्टिय जनस्वास्थ्य प्रयोगशालाबाट पत्ता ला

    • प्रकाशित मितिः बैशाख 10, 2077
    • 700 पटक पढिएको
    • औजार संवाददाता
  • ठूलो परिणाममा काठ सहित ३ पक्राउ

    धरान । सुनसरीको बहत्तर विगाहा स्थित राष्ट्रिय वन क्षेत्रबाट अवैध रुपमा कटान गरिएको काठ सहित ३ जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।हिजो सोमबार राती रामधुनी–६ स्थित बहत्तर विगाहाको राष्ट्रिय वन भित्र पसेर सालको गोलिया ९ �

    • प्रकाशित मितिः बैशाख 9, 2077
    • 438 पटक पढिएको
    • औजार संवाददाता
  • जनकपुरमा सडकमै पैसा छरिएको काण्ड, के भन्छन् पक्राउ परेका महिला ?

    जनकपुरधाम उपमहानगरपालिका–७ जानकी नगरकी अलिना खातुन र उनकी नन्द अमुना खातुन दुबैजना गृहणी हुन् । शुक्रबार बिहान करिब साढे १० बजे नन्द र भाउजूले मुरलीचोक स्थित सहयोगी विकास बैँकबाट १ लाख रुपैयाँ झिकेको प्रहरीको अनुसन्धानबाट

    • प्रकाशित मितिः बैशाख 8, 2077
    • 517 पटक पढिएको
    • औजार संवाददाता
  • गाँजा सहित केराबारीबाट २ जना पक्राउ

    मोरङ । मोरङको केरावारी गाउँपालिका-८ तोरीवारीबाट नियन्त्रीत लागुऔषध गाँजा सहित २ जनालाई पक्राउ गरिएको छ । ईलाका प्रहरी कार्यालय बेलवारीबाट गस्तिमा खटिएको प्रहरी टोलीले केरावारी गाउँपालिका-१० का १९ बर्षीय प्रमोद मल्लिक र केर�

    • प्रकाशित मितिः बैशाख 8, 2077
    • 447 पटक पढिएको
    • औजार संवाददाता
  • लकडाउन खुकुलो बनाउने गृहकार्यमा सरकार 

    काठमाडौं । सरकारले लक डाउन क्रमशः खुकुलो बनाउँदै लैजाने गृहकार्य थालेको छ । सरकारको प्रवक्तासमेत रहेका अर्थमन्त्री डा.युवराज खतिवडाले यसमा सरकारले निश्चित भौगोलिक सीमा वा व्यावसायिक गतिविधिलाई खुकुलो बनाउँदै लैजाने गरी गृ�

    • प्रकाशित मितिः बैशाख 7, 2077
    • 1144 पटक पढिएको
    • औजार संवाददाता
  • उदयपुरमा स्थानीय, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसहित ६९ जनाको स्वाब सङ्कलन

    उदयपुर – उदयपुरको त्रियुगा नगरपालिका ३ को भुल्केमा रहेको मस्जिदमा १२ जनालाई कोभिड १९ को सङ्क्रमण पुष्टि भएपछि त्यो समुदायका मानिसहरुको कोरोना परीक्षणका लागि स्वाब सङ्कलन गरिएको छ । प्रदेश १ सरकारबाट परिचालित स्वास्थ्यकर्�

    • प्रकाशित मितिः बैशाख 7, 2077
    • 314 पटक पढिएको
    • औजार संवाददाता
  • कोरोनाको अफवाह फैलाउने युट्युबर पक्राउ

    इलाम । इलाममा कोरोना भाइरस सङ्क्रमित फेला परेको भन्दै सामाजिक सञ्चालमा पोष्ट गर्ने एक युवकलाई शनिवार पक्राउ गरिएको छ । इलामको फाकफोकथुम गाउँपालिका–७ का २४ वर्षीय सन्दीप लिम्बूलाई प्रहरीले पक्राउ गरेको हो । इलाम नगरपालिका&nd

    • प्रकाशित मितिः बैशाख 7, 2077
    • 592 पटक पढिएको
    • औजार संवाददाता