समाज

    Showing 81-100 of 3,168 items.
  • प्रदेश १ का थप ८ जनाले कोरोनालाई जिते, आज डिस्चार्ज हुँदै

    विराटनगर । विराटनगरको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचार गराइरहेका थप ८ जना कोरोना संक्रमित निको भएका छन् । उदयपुरको त्रियुगा नगरपालिका– ३ भुल्केमा संक्रमण देखिएका थप ८ जनाको पछिल्लो तीन रिपोर्टमा कोरोना संक्रमण न

    • प्रकाशित मितिः बैशाख 26, 2077
    • 314 पटक पढिएको
    • औजार संवाददाता
  • लकडाउन भयो खुकुलो : यि क्षेत्रहरु सर्तसहित खुल्ने

    धरान । सरकारले लकडाउनको समय जेठ ५ गतेसम्म थपेपनि लकडाउन खुकुलो बनाउने भएको छ । मन्त्रिपरिषद्को बुधबारको बैठकले लगभग सबै प्रकारका उद्योग खोल्ने, विकास निर्माणका आयोजनाको काम थाल्ने, निर्माण सामग्रीको ढुवानी गर्न दिने लगायत नि

    • प्रकाशित मितिः बैशाख 25, 2077
    • 6220 पटक पढिएको
    • औजार संवाददाता
  • इटहरीका मेयरलाई राती महिलासँग भेटेको भनेपछि मेयरकाे प्रष्टिकरण

    इटहरी ।  इटहरी १७ मा रहेको एक घरमा राती महिलासँग बसेको अवस्थामा इटहरीका मेयर द्वारिकालाल चाैधरीलाई स्थानीयहरुले भेटेको र होहल्ला भएपछि भागेको हल्ला चलेको थियो । सामाजिक सञ्जालमा मेयरलाई राती रंगेहात भेटिएको भन्ने आशयका स्�

    • प्रकाशित मितिः बैशाख 24, 2077
    • 3028 पटक पढिएको
    • औजार संवाददाता
  • प्रदेश नं. १ मा मात्रै ८ हजार बढीको कोरोना परिक्षण

    विराटनगर । प्रदेश १ मा द्रूत परीक्षण विधि (आरडिटी) र ल्याबमा गरिने परीक्षणबाट मंगलबारसम्म जम्मा ८ हजार ३५ जनामा नमूना परीक्षण भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोचा सूचना डेस्कका अनुसार यसरी परीक्षण �

    • प्रकाशित मितिः बैशाख 24, 2077
    • 60 पटक पढिएको
    • औजार संवाददाता
  • तयार भयो धरानमा खाद्यान्नको दररेट, चिनि ८५ रुपैया, कालोदाल १६० (सूची हेर्नुहोस्)

    धरान । कोरोनाको आक्रान्तका कारण हाल भइरहेको लकडाउनको परिस्थितिमा खाद्यान्नको दरभाउमा एकरुपता नभइरहेको गुनासो आएको अवस्थामा सुनसरी उद्योग वाणिज्य संघले धरान बजारमा लागुहुनेगरि आज वैशाख २३ गतेदेखि खाद्यान्नको खुद्रा दररेट

    • प्रकाशित मितिः बैशाख 23, 2077
    • 2466 पटक पढिएको
    • औजार संवाददाता
  • भारतबाट कोरोनाको डर भएपछि कर्णाली प्रदेशका सबै नाका सिल, बिरगञ्जमा कर्फ्यु

    कोरोना संक्रमितको संख्या लगातार बढेपछि बाँकेको नेपालगन्जमा भोलिदेखि कर्फ्यु लगाउने निर्णय भएको छ । सोमबार दिउँसो जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय र सर्वपक्षीय बैठकले मंगलबार बिहान ११ बजेदेखि वैशाख २५ गतेसम्म नेपा�

    • प्रकाशित मितिः बैशाख 22, 2077
    • 497 पटक पढिएको
    • औजार संवाददाता
  • रमजानको अवसरमा राहत वितरण

    धरान । मुस्लिमहरुको साझा संगठन अञ्जुमन इस्लामिया धरानले रमजानको उपलक्ष्यमा विपन्न परिवारलाई राहत वितरण गरेको छ । सोमबार बिहान धरान–३ मा रहेको मस्जिदबाट विपन्न परिवारलाई राहत स्वरुप रोजा प्याकेज वितरण गरिएको इस्लामियाका अ

    • प्रकाशित मितिः बैशाख 22, 2077
    • 314 पटक पढिएको
    • औजार संवाददाता
  • कुन प्रदेशमा कति सङ्क्रमित छन् र कति जना निको भए ? हेर्नुहोस् नक्सामा !

    नेपालमा कोरोनाभाइरस सङ्क्रमणको सङ्ख्या ७५ छ। तीमध्ये १६ जना निको भइसकेका छन्। आइतवार पर्सामा एक र बाँकेमा १५ गरी थप १६ जनामा कोभिड-१९ पुष्टि भएको थियो।। सोमवार अपराह्णसम्म थप सङ्क्रमण पुष्टि भएको छैन। अहिलेसम्म देशका सातमध्�

    • प्रकाशित मितिः बैशाख 22, 2077
    • 1412 पटक पढिएको
    • औजार संवाददाता
  • दाल चामल अनलाेड गर्दा गर्दै मृत्यु

    मोरङ । मोरङ बिराटनगर-१ स्थितमा खाधान्न गोदाममा सामान लोडअनलोड गर्ने क्रममा बेहोस हुदा एक जनाको मृत्यु भएको छ । हिजो दिउँसो साँढे १२ बजे सोही स्थानका सुरेश कुमार भरुको गोदाममा सामान लोडअनलोड गर्ने क्रममा बेहोस भएका कटहरी-१ का ५�

    • प्रकाशित मितिः बैशाख 21, 2077
    • 604 पटक पढिएको
    • औजार संवाददाता
  • सामाजिक दुरी कायम गरी वडा कार्यालयसँग समन्वय गरेर पसल खोल्नुः धरान उपमहानगरपालिका

    धरान । धरान उपमहानगरभित्र खाद्यान्नका पसल मूल्यसूची राखेर खाद्यान्न, मासु र तरकारीका पसल विहान ६ बजेदेखि ९ बजेसम्म खुल्ला गर्ने निर्णय सार्वजनिक गरेकाे छ । पसल खाेल्नकालागी सम्बन्धित वडा कार्यालयसँग समन्वय गरेर उपभाेक्ताल�

    • प्रकाशित मितिः बैशाख 21, 2077
    • 1238 पटक पढिएको
    • औजार संवाददाता
  • राहत बाड्दै संगीतकर्मी संघ

    धरान । नोबेल कोरोना भाइरसले विश्व आक्रन्त बनेको छ। यसबाट नेपाल पनि अछुतो रहन सकेन। नेपालमा भएको लामो लकडाउनको कारणले दैनिक ज्यालादारी काम गरेर जिबिकोपार्जन गर्ने हुँदा खाने समुदाय अहिले जो मजदुर, दृस्टिबिहिन अपाङ्गता भएका ब�

    • प्रकाशित मितिः बैशाख 20, 2077
    • 220 पटक पढिएको
    • औजार संवाददाता
  • राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्चद्धारा राहत वितरण

    धरान । विश्वव्यापी रुपमा फैलिएको कोरोनाा (काभिड–१९) नेपालमा पनि संक्रमण भएपछि नेपाल सरकारले गरेको लकडाउनको अवधीमा समस्यामा परेका ५० जना अति विपन्न सुनचाँदीका मजदुरहरुलाइ नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्च सुनसरी शाखा

    • प्रकाशित मितिः बैशाख 20, 2077
    • 568 पटक पढिएको
    • औजार संवाददाता
  • कस्ताे बाध्यता, आश्रय स्थलमा नै आमाको काज किरिया !

    इटहरी । इटहरी उपमहानगरले जनतास्कुलमा आश्रय दिईराखेका एकजना ब्यक्तिले त्यहिँ आफनी आमाको काज किरिया सुरु गर्नुभएको छ । लकडाउन पछि इटहरीका सडक चौकमा वस्दै आएका सडक मानवहरुलाई जनता स्कुलमा खाने वस्ने ब्यवस्था गरिएको छ । आसाम रौत

    • प्रकाशित मितिः बैशाख 20, 2077
    • 1185 पटक पढिएको
    • औजार संवाददाता
  • आजदेखि धरानमा पसल खुल्ने तर मूल्यसूची अनिवार्य !

    धरान । धरान उपमहानगरभित्र खाद्यान्नका पसल मूल्यसूची राखेर खाद्यान्न, मासु र तरकारीका पसल विहान ७ बजेदेखि ९ बजेसम्म खुल्ला गर्ने निर्णय धरान उपमहानगरपालिकाले गरेको छ । धरान उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारीको अध्यक्षता�

    • प्रकाशित मितिः बैशाख 20, 2077
    • 2666 पटक पढिएको
    • औजार संवाददाता
  • ताप्लेजुङमा आगलागी ७ घर जले

    ताप्लेजुङ । ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा आगलागी भएको छ । गएराति १० बजेदेखि लागेको आगो शनिबार बिहान साढे ५ बजेतिर नियन्त्रणमा आएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार सात वटा घर र पाँच वटा घुम्ती पसल जलेर नष्ट भए�

    • प्रकाशित मितिः बैशाख 20, 2077
    • 433 पटक पढिएको
    • औजार संवाददाता
  • मितेरी बैंक टोल-टोलमा सामाजिक सुरक्षा भत्ता बितरण गर्दै

    बराहक्षेत्र । बराहक्षेत्र नगरपालिकाले सामाजिक सुरक्षा भत्ता बितरण शुरु गरेको छ । बन्दाबन्दीका कारण बैककाे कार्यालयमा भत्ता बितरण गर्न समस्या भएपछि बैंकका कर्मचारी कै सक्रियतामा जनप्रतिनिधी समेत खटिएर टोल टोलमा सामाजिक सु�

    • प्रकाशित मितिः बैशाख 19, 2077
    • 677 पटक पढिएको
    • औजार संवाददाता
  • राेल्पामा बम बिष्फाेट, ४ बालबालिकाकाे मृत्यु

    राेल्पा । बम विष्फोट हुँदा रोल्पामा चार बालबालिकाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रमुख चित्रबहादुर गुरुङले घटनाबारे पुष्टि गरे। जिल्लाको त्रिवेणी गाउँपालिका वडा नं. ७ गैरीगाउँमा बुधबार बेलुका बाल

    • प्रकाशित मितिः बैशाख 18, 2077
    • 446 पटक पढिएको
    • औजार संवाददाता
  • वुद्ध जयन्तीमा सीमित व्यक्तिहरु मात्र सहभागी हुने

    धरान । कोरोना भाइरस संक्रमणका कारण सीमित व्यक्तिहरुका बीचमा यस वर्षको बुद्धजयन्ती प्रार्थना र पूजापाठ गरी मनाइने भएको छ । २५६४ औं बुद्ध जयन्ती वैशाख २५ गते परेको छ । लुम्बिनीस्थित विहार, मोनास्ट्री र गुम्बाका भिक्षु भिक्षुणी,

    • प्रकाशित मितिः बैशाख 18, 2077
    • 189 पटक पढिएको
    • औजार संवाददाता
  • प्रहरी जवान सुनिता सर्वोत्कृष्ट प्रहरी घोषित

    बिराटनगर । प्रदेश प्रहरी तालिम केन्द्र १ नम्बर प्रदेश बिराटनगरमा कार्यरत प्रहरी जवान सुनिता मगर चैत्र महिनाको सर्वोत्कृष्ट प्रहरी (BEST POLICE OF THE MONTH) घोषित भएकी छन् । विभागिय मुल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी व्यवसायिक, लगनशी�

    • प्रकाशित मितिः बैशाख 18, 2077
    • 4273 पटक पढिएको
    • औजार संवाददाता
  • लाथ्रा काट्दा घाइते भएका धरानका युवाको मृत्यु

    धरान । लाथ्रा काट्नेक्रममा घाइते भएका धरान–५ का एक युवाको मृत्यु भएको छ ।हिजो बुधबार धरान–५ का ५ युवाहरु लाथ्रा काट्न धरान–४ स्थित पत्रङबारीको जंगलमा पुगेका थिए । लाथ्रा काट्दा भिरतर्फ नलडोस् भन्ने मनशायले डोरी लगाएर तान

    • प्रकाशित मितिः बैशाख 18, 2077
    • 1852 पटक पढिएको
    • औजार संवाददाता