काठमाडौं । निर्वाचन आयोगले एकता महाधिवेशनसम्म नेकपा अध्यक्षमा केपी शर्मा ओली र पुष्पकमल दाहाल नै यथावत् रहने पत्र पठाएको छ। अध्यक्षद्वय ओली र दाहाललाई छुट्टाछुट्टै पठाइएको पत्रमा विद्यमान ऐन र नेकपाको विधानलाई उल्लेख गरिएक
धरान । धरानको विभिन्न वडाहरुमा राष्ट्रिय युवा संघको वडा कमिटिहरी गठन भएको छ । धरानको वठा नं. ८, १६, ११, १४ र १९ नं. वडाको वडा कमिटि गठन भइसकेको नगर संयोजक भवानी दाहालले जानकारी दिनभएको छ । दाहालका अनुसार धरानको वडा नं १६ को युवा भेला
बिराटनगर । प्रहरी चौकी डुम्राहाको नव निर्मित कार्यालय भवन, आवास गृह तथा भान्सा घरको उद्घाटन भएको छ । उक्त कार्यालयको प्राङगणमा आज बिहान भएको एक बिशेष कार्यक्रमका बिच कार्यक्रमका प्रमुख अतिथी १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रह�
नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत र्‍यान्डी डब्ल्यु बेरीले सोमबार शिष्टाचार भेटवार्ता गरेका छन्। ''सभापति देउवा निवास बूढानीलकण्ठमा भएको भेट�
लद्दाखपछि भारत र चीनका सैनिकबीच फेरि सिक्किममा झडप भएको भएको छ । चिनियाँ सेनाले लाइन अफ एक्चुअल कन्ट्रोल (एलएसी) मिच्न कोशिस गरेपछि दुई देशका सैनिकबीच झडप भएको हो । झडपमा भारतीय र चिनियाँ दुवैतर्फका सेना घाइते भएका छन् । तीन दि�
प्रदेश १ का मुख्यमन्त्री शेरधन राई आज विवाह बन्धनमा बाधिँएका छन् । उनले सन् २०१८ की २० वर्षीया ‘मिस मंगोल नेपाल’ ज्याङ्मु शेर्पासँग आज विवाह गरेका हुन् । विवाह काठमाडौंकोस्थित एक पार्टी प्यालेसमा भएको हो । विवाहमा सीमित ना�
मोरङ । मोरङ पथरी शनिश्चरे-४ स्थितमा रहेको एक घरबाट लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित चार जना पक्राउ परेका छन । पक्राउ पर्नेमा सोही स्थानका १९ बर्षीय साजन राई, २२ बर्षीय छिरीङ राई र २४ बर्षीय नवराज राई रहेका छन भने भोजपुर साल्प�
मोरङ । मोरङ बिराटनगर-१७ स्थित सिमा एरियाबाट प्रतिबन्धित लागुऔषध सहित एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा सुनसरी धरान-९ का ३९ बर्षीय सुवास लामीछाने रहेका छन । उनलाई शनिवार विशेष सुराकका आधारमा SPASMO-PROXYVON-१६९ ट्याब्लेट, NITRAVET-१५ �
रुसका विपक्षी नेता क्रेम्लिन एलेक्सी नाभाल्नीको रिहाइ माग गर्दै प्रदर्शन गर्ने ३ हजार बढी पक्राउ परेका छन् । देशभरबाट ३ हजार ६० जना पक्राउ परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । समाचारअनुसार राजधानी मस्कोमा १ हज�
धरान । सिँचाइको उद्देश्यले धरानको पानबारीमा राखिएको छ वटा डिप बोरिङ प्रयोगविहीन बनेको छ । प्रयोगमा आएको भनिएको एउटा डिप बोरिङ कहिलेकाहीँ ट्याङ्करले पानी लैजाने स्रोत बनेको छ । सिँचाइकोलागि भनिएको डिप बोरिङ किन प्रयोगमा आएन त
इटहरी । इटहरी उपमहानगरले विपन्न मुसहर समुदायका लागि नौ वटा घर निर्माण सम्पन्न गरेको छ । वडा नं. १६ टिहिटि टोलमा विपन्न मुसहरवस्ती सामृुहिक आवास कार्यक्रमको लागि घर निर्माण गरिएको हो । तराइ मधेस समृद्धि कार्यक्रम अन्तरगत ७७ ला�
प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद् किनबेचको खेल पुनः हुन थालेको जनाउँदै त्यसैले आफू प्रतिनिधिसभा विघटन गरी ताजा निर्वाचन जान लागेको बताउनुभएको छ । बिहिबार प्रेस सङ्गठन नेपालको दोस्रो राष्ट्रिय भेलाको उद्घाटन गर्दै नेपा
धरान । धरान १० मा रहेकाे विजयपुर हस्पिटलमा सोमबार पित्तथैलीमा भएको पत्थरीको अप्रेसन गरिएकी इटहरीकी ३१ बर्षीया दीपा राईकाे भोलीपल्ट शरीरभित्र रक्तस्राव भई मृत्यु भएको थियो । मृतक दीपा राईको पोष्टमार्टम अझै पनि भएको छैन । मृ
बिराटनगर । झापा कचनकवल-१ बस्ने ३२ बर्षीय नन्दलाल राजवंशीको मोटरसाईकल दुर्घटनाबाट मृत्यु भएको छ । हिजो बेलुका पौने ७ बजे झापा बाह्रदर्शी-३ स्थितमा मे ७ प ७९६७ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुदा मोटरसाईकल चाल�
झापा । झापा कमल गाँउपालिका-६ का २० बर्षीय नवराज भट्टराई लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित पक्राउ परेका छन । हिजो दिउसो साढे ३ बजे मेचीनगर नगरपालिका-६ स्थित मेचीपुलबाट भट्टराईलाइ नियन्त्रणमा लिईएको थियो। नियन्त्रणमा पश्चात
धरान । धरानका अग्रज पत्रकार गिरिराज आचार्यको नाममा सृजनशील पत्रकारिता पुरस्कार कोष स्थापना गरेको छ । नेपाली कांग्रेस धरान उपमहानगर समिति र नेपाल प्रेस यूनियन धरान उपहानगर समितिले बुधबार धरान १२ स्थित गिता मन्दिरको भवनमा एक �
संयुक्त राष्ट्र संघ अन्तर्गतको शान्ति मिसन सिरियामा खटिएको नेपाली सेनाले हिमवती क्षेत्रमा समेत गस्ती सुरु गरेको छ। युनाइटेड नेसन डिसइन्गेजमेन्ट अजर्बर फोर्स (युएनडिओएफ) अन्तर्गत रहेर नेपाली शान्ति सैनिकले मध्यपूर्वी राष्�
धरान । प्रदेश १ को प्रदेशसभा बैठक बसेको तीन मिनेटमै अनिश्चितकालका लागि स्थगित भएको छ । बुधबार विराटनगरस्थित प्रदेश सभा हलमा सुरु भएको सातौँ अधिवेशको पहिलो बैठक अनिश्चितकालका लागि स्थगित भएको हो । बैठकमा सभामुख प्रदिपकुमार भ�
बिराटनगर । झापा र मोरङका तिन छुट्टाछुट्टै स्थानबाट मंगलवार राती नियन्त्रीत लागुऔषध ब्राउनसुगर र ट्याब्लेट सहित ४ जना पक्राउ परेका छन् । बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले झापाको दमक नग�
मोरङ । मोरङको सुन्दरहरैचा नगरपालिका-१० सुकुना सामुदायिक वनमा जंगली हात्तीले हात्तीले आक्रमण गर्दा स्थानीय ३२ बर्षीया सीता पराजुलीको मृत्यु भएको छ । जंगलमा घाँस दाउरा गर्न गएकी पराजुलीलाई मंगलवार बिहान सवा १० जंगली हात्तीले
Copyright © 2021 - Aujarnews.com All rights reserved