समाचार

    Showing 21-40 of 1,753 items.
  • प्रदेश सरकारकाे काेराेना जनसुरक्षा काेषमा ११ कराेड संकलन

    विराटनगर । कोरोना रोकथाम, प्रतिरक्षा र उपचारका लागि प्रदेश सरकारले स्थापना गरेको कोरोना जनसुरक्षा कोषमा बुधबारसम्ममा ११ करोड रुपैया बढी संकलन भएको छ ।यो कोषमा प्रदेश सरकारले १० करोड रुपैया जम्मा गरेको छ भने सामाजिक संघ संस्थ�

    • प्रकाशित मितिः चैत्र 19, 2076
    • 81 पटक पढिएको
    • औजार संवाददाता
  • सुत्केरी ब्यथाले सडकमा रुदै गरेकी महिलाको इटहरीबाट उद्धार

    इटहरी  । सुत्केरी ब्यथाले च्यापेर सडकमा रुदै भेटिएकी एक जना महिलालाई उपमेयर गौतमले इटहरी अस्पताल पुरयाउनुभएको छ ।इटहरी ४ की भिम कुमारी लिम्वुलाई ब्यथा लागेपछि एपेक्स अस्पताल इटहरीमा फोन गर्दा भर्ना गर्न नमानेको उहाँका श्र�

    • प्रकाशित मितिः चैत्र 19, 2076
    • 1683 पटक पढिएको
    • औजार संवाददाता
  • धरानमा सुरक्षा सतर्कता बिना तरकारी वितरण गरिदै

    धरान । धरान उपमहानगरपालिकाको अगुवाईमा धरानका विभिन्न वडामा ट्रकमा राखेर टोल टोलमा सब्जी, तरकारी विक्री वितरण भइरहेको छ ।यसरी ट्रकमा राखेर सब्जी, तरकारी विक्री वितरण गर्ने व्यापारी तथा सो काममा खटिने व्यक्तिहरुले आधारभुत सुर�

    • प्रकाशित मितिः चैत्र 19, 2076
    • 472 पटक पढिएको
    • औजार संवाददाता
  • इटहरीमा वाइफाई र सीसी क्यामेरा सहितको क्वारेण्टाइन

    इटहरी । इटहरी उपमहानगरले जनता क्यामपस इटहरीमा निर्माण गरेको क्वारेण्टाइन वाइफाई र सिसीक्यामेरा सहित सवै मापदण्ड पुरा भएको हुने भएको छ । क्वारेण्टाइनको हिजो सुनसरीका प्रमुख जिल्ला अधिकारी,प्रहरी प्रमुख,जनस्वास्थ्य प्रमुख र

    • प्रकाशित मितिः चैत्र 19, 2076
    • 665 पटक पढिएको
    • औजार संवाददाता
  • इटहरीमा तरकारीको मूल्य आकाशियो, अनुगमन गरेर पनि कारवाही नगरी छाडियो

    इटहरी । इटहरीमा ३५ रुपियाँ केजीमा पाइने आलु ७० रुपियाँ सम्ममा बेच्ने गरेको पाइएको छ । उपप्रमुख लक्ष्मी गौतमको नेतृत्वमा इटहरी उपमहानगरले गरेको बजार अनुगमनका क्रममा खुद्रा सब्जि विक्रेताहरुले निक्कै भाउ बढाएको पाइएको हो । बज�

    • प्रकाशित मितिः चैत्र 19, 2076
    • 613 पटक पढिएको
    • औजार संवाददाता
  • कोरोनाको शंकास्पद संक्रमितको पहिचानमा जुट्न मुख्यमन्त्रीको आह्वान

    विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश नं १ मा कोरोना भाइरस संक्रमणको आशंका गरिएका नागरिकको पहिचानमा जुट्न प्रदेशका सबै स्थानीय तहहरुलाई निर्देशन दिनुभएको छ ।मंगलबार कोरोना भाइसरको रोकथाम तथा प्रतिरक्षाक

    • प्रकाशित मितिः चैत्र 19, 2076
    • 114 पटक पढिएको
    • औजार संवाददाता
  • नेवि संघले डेरा गरि बस्ने विद्यार्थीहरुलाई खाद्यान्न सहयोग गर्ने

    धरानः नेपाल विद्यार्थी संघ (नेविसंघ) महेन्द्र बहुमुखी क्याम्पस इकाइले डेरामा बसेर उक्त क्याम्पसमा अध्ययन गरिरहेका विधार्थीहरुलाई खाद्यान्न सहयोग गर्ने भएको छ ।कोरोना संक्रमण फैलिन नदिन सरकरले अचानक लकडाउन गरेपछि समस्यामा �

    • प्रकाशित मितिः चैत्र 19, 2076
    • 100 पटक पढिएको
    • औजार संवाददाता
  • मास्क तथा सेनिटाइजर वितरण

    धरान । पञ्चाङ्ग आयुर्वेद औषधालय धरानका सञ्चालक लक्ष्मण प्रसाइले मास्क तथा सेनिटाइजर वितरण गरेका छन् ।उनले धरान उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबाबु यादवलाई ३ सय पिस मास्क वितरण गरेका थिए । विपद्को समयमा धरानका स्�

    • प्रकाशित मितिः चैत्र 18, 2076
    • 155 पटक पढिएको
    • औजार संवाददाता
  • काेराेना संक्रमण हिजाे मात्रै भारतमा ५ र पाकिस्तानमा ७ काे मृत्यु (सार्क राष्ट्रकाे तथ्याङ्क सहित)

    धरान । अन्य मुलुकको तुलनामा दक्षिण एसियामा कोरोनाको संक्रमण सुस्त छ । यति हुँदाहुँदै पनि सार्क राष्ट्रमा आजसम्म कोभिड–१९ कोरोनाबाट ३३ सय ३४ संक्रमित भइसकेका छन् । जसबाट ६४ जनाको मृत्यु भइसकेको छ भने २० जनाको अवस्था गम्भिर रह

    • प्रकाशित मितिः चैत्र 18, 2076
    • 304 पटक पढिएको
    • औजार संवाददाता
  • इटहरी उपमहानगरले १० हजार बढि विपन्नलाई राहत बाड्ने

    इटहरी । इटहरी उपमहानगरले १० हजार विपन्न र दैनिक ज्यालादारी गरेर जिविकोपार्जन गर्ने नागरिकलागि राहत वितरण गर्न वडाहरुमा खादयसमाग्री पठाउन थालेको छ । वडा नम्वर १, २, ५, ९, १३, १४, १५, १६, १७ र १८ मा खाद्य सामाग्री पठाइएको नगरप्रमुख द्�

    • प्रकाशित मितिः चैत्र 18, 2076
    • 105 पटक पढिएको
    • औजार संवाददाता
  • स्पेनमा एकैदिन ९१३ ले ज्यान गुमाए, अहिलेसम्म साढे ३७ हजार बढीको मृत्यु

    कोरोना भाइरस(कोभिड–१९) को संक्रमणबाट स्पेनमा सोमबार मात्रै ९ सय १३ जनाको मृत्यु भएको छ । जनवरी ३० मा पहिलो संक्रमण पुष्टि भएयता स्पेनमा एकैदिन सबैभन्दा बढी मृत्यु भएको हो । यसअघि हिजो स्पेनमा ८ सय ३८ जनाको मृत्यु भएको थियो । मं

    • प्रकाशित मितिः चैत्र 18, 2076
    • 369 पटक पढिएको
    • औजार संवाददाता
  • जन्मदिनमा विपन्न परिवारलाई खाद्यान्न वितरण

    धरान । एन्फा केन्द्रीय मानार्थ उपाध्यक्ष तथा एक नं. प्रदेश अध्यक्ष किशोर राईले आफ्नो जन्मदिनमा विपन्न परिवारलाई राहत वितरण गर्नुभएको छ ।उहाँले आफ्नो ५३ औं जन्मदिनको अवसर पारेर लकडाउनको समयमा रोजीरोटी गर्न नसकेका मजदुर तथा ज्

    • प्रकाशित मितिः चैत्र 17, 2076
    • 368 पटक पढिएको
    • औजार संवाददाता
  • आलु र प्याजको मूल्य आकाशिएपछि इटहरीमा बजार अनुगमन

    इटहरीमा दैनिक उपभोग्य वस्तुहरु वेचविखन गर्ने पसलहरुमा सामाजिक दुरी कायम गर्न चुना घोलेर रेखांकन गरिएको छ । नगरपालिकाका कर्मचारी सहित पुगेकी इटहरी उपमहानगरकी उपमेयर लक्ष्मी गौतम आफैले गोलो रेखांकन गर्नुभएको हो । करिव २० वटा �

    • प्रकाशित मितिः चैत्र 17, 2076
    • 212 पटक पढिएको
    • औजार संवाददाता
  • टोल टोलमा तरकारी पुर्याउँदै धरान

    धरान, १७ चैत । धरान उपमहानगरपालिकामा तरकारीको अभाव हुन थालेपछि धरान उपमहानगरपालिका र कृषि उपज बजार धरानको सहकार्यमा टोल टोलमा तरकारी पुर्याइएको छ । कृषि उपज बजारले तोकेको मूल्य अनुसार टोल टोलमा ट्रक मार्फत् तरकारी विक्री गरि�

    • प्रकाशित मितिः चैत्र 17, 2076
    • 968 पटक पढिएको
    • औजार संवाददाता
  • विपन्नलाई राहत र लकडाउनको अवस्था कस्तो छ ? हेर्नुहोस् वडागत रिपोर्ट !

    लकडाउनको घोषणा भएसँगै धरानको बजार ठप्प जस्तै छ । दैनिक ज्यालादारी मजदुरीहरुलाई लकडाउनले हातमुख जोड्न समस्या भएको छ । यसै अवस्थालाई मध्यनजर गर्दै कतिपय वडामा राहत वितरण भयो भने कतिपयले तयारी गर्दैछन् । यसै विषयमा धरानका २० वट�

    • प्रकाशित मितिः चैत्र 17, 2076
    • 295 पटक पढिएको
    • औजार संवाददाता
  • धरानमै सुरू भयाे काेराेनाका परिक्षण

    धरान ।  काठमाण्डौं बाहिर पहिलो पटक प्रदेश नम्बर १ मा धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना भाइरस टेस्ट ल्याब संचालनमा आएको छ । जसले गर्दा कोरोनाको संक्रमणको उपचारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । ध�

    • प्रकाशित मितिः चैत्र 17, 2076
    • 176 पटक पढिएको
    • औजार संवाददाता
  • सरकारकाे राहत प्याकेजः धेरैतिर छुटै छुट, २५ लाखकाे निःशुल्क बिमा

    काठमाडौँ, १६ चैत : सरकारले कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट अर्थतन्त्रमा देखिएको समस्या र त्यसको समाधानको उपायको खोजी गर्दै विभिन्न क्षेत्रलाई राहत दिने निर्णय गरेको छ । असङ्गठित क्षेत्रका श्रमिकलाई राहतसरकारले राहत �

    • प्रकाशित मितिः चैत्र 17, 2076
    • 479 पटक पढिएको
    • औजार संवाददाता
  • बुटवलमा एक युवाकाे मृत्यु

    बुटवल । रुपन्देहीको कोरोना भाइरस उपचार विशेष अस्पतालमा एक युवकको मृत्यु भएको छ । बुटवल धागो कारखानामा सञ्चालित कोभिड १९ विशेष अस्पतालमा उपचाररत पाल्पा स्थायी घर भएका ३३ वर्षका युवकको मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालक�

    • प्रकाशित मितिः चैत्र 16, 2076
    • 438 पटक पढिएको
    • औजार संवाददाता
  • आजसम्म बिपि प्रतिष्ठानकाे आइसोलेसन वार्डकाे तथ्याङ्क यस्ताे छ

    धरान । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको  आइसोलेसन वार्डमा थप १ जनालाई  भर्ना गरिएको छ । चेकजाँचका लागि आएका एकलाई कोरोनाको संक्रमणको आशंकामा वार्डमा राखिएको हो । प्रतिष्ठानमा १० दिन भित्रमा १० जनाला�

    • प्रकाशित मितिः चैत्र 16, 2076
    • 401 पटक पढिएको
    • औजार संवाददाता
  • आजदेखि धरानमा नै कोरोनाको परिक्षण हुने

    धरान । धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइताबार (आज)बाट कोभिड–१९ कोरोना भाइरसको परीक्षण गरिने भएको छ। कोरोना परीक्षणका लागि सरकारले आवश्यक किट र अन्य सामाग्री उपलब्ध गराएपछि परीक्षण सुरु गर्न लागिएको

    • प्रकाशित मितिः चैत्र 16, 2076
    • 987 पटक पढिएको
    • औजार संवाददाता