समाचार

    Showing 1-20 of 1,537 items.
  • २२ औ बुढासुब्बा टुबोर्ग गोल्डकप प्रतियोगिता पुलिस र मनाङ आमने सामने

    धरान, १६ फागुन । नेपाल पुलिस क्बल काठमाडौ र मनाङ मस्र्याङ्दी क्लब काठमाडौ आज (शनिबार) २२ औं बुढासुब्बा गोल्डकपको फाइनलमा प्रतिष्पर्धा गर्नेछन् । पाँच पटकको विजेता पुलिस र तीन पटकको विजेता मनाङ यस वर्ष ए डिभिजन लिगमा मात्रै भेट भ

    • प्रकाशित मितिः फाल्गुन 16, 2076
    • 71 पटक पढिएको
    • औजार संवाददाता
  • ५ दिने क्रिष्टल माला बनाउने तालिमको उद्घाटन

    धरान । दलित महिलाहरूलाई व्यवसायिक बनाउने उदेश्यले उपमहानगरपालिका वडा नं. ८ को सहयोगमा उपेक्षित उत्थान सरोकार केन्द्रको आयोजनामा ५ दिने क्रिष्टल माला बनाउने तालिम धरान ८ साङ्गपाङ्ग चोकमा शुक्रबार उद्घाटन भएको छ ।कार्यक्रममा

    • प्रकाशित मितिः फाल्गुन 16, 2076
    • 54 पटक पढिएको
    • औजार संवाददाता
  • गोठगाउँको खुशी सामाजिक सञ्जालभरी

    विराटचोक । पूर्वाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालय गोठगाउँमा सर्ने भएपछि सामाजिक सञ्जाल पनि प्रतिक्रियाले भरिन थालेको छ ।नेकपाबाट निर्वाचित सांसद भानुभक्त ढकालको पहलमा विश्वविद्यालयको केन्द्रीय कार्यालय सरेको भन�

    • प्रकाशित मितिः फाल्गुन 16, 2076
    • 52 पटक पढिएको
    • औजार संवाददाता
  • ‘यो वर्षको सिङ्गिङ स्टारको अडिसन ओखलढुंगाबाट’

    धरान । पूर्वाञ्चल वागिना कला केन्द्र धरानको आयोजनामा विगत लामो समयदेखि हुँदै आएको पूर्वाञ्चल सिङ्गिङ स्टारको सातौ संस्करणको अडिसन आगामी फागुन १८ गतेदेखी सुरु हुने भएको छ । प्रतियोगिताबारे जानकारी दिन विहिबार पत्रकार महासं�

    • प्रकाशित मितिः फाल्गुन 16, 2076
    • 79 पटक पढिएको
    • औजार संवाददाता
  • धरानलाई विशिष्ट औद्योगिक ग्राम बनाउँछौंः मन्त्री

    धरान । धरानमा औद्योगिक व्यापार मेला तथा जुत्ता–चप्पल मेला शुरू भएको छ । फागुन १५ देखि २४ गतेसम्म धरानस्थित पब्लिक हाइस्कुलको खेल मैदानमा चल्ने मेला को उद्घाटन बिहिबार सङ्घीय उद्योग राज्यमन्त्री मोतिलाल दुगडले गरेका छन् । उ�

    • प्रकाशित मितिः फाल्गुन 16, 2076
    • 65 पटक पढिएको
    • औजार संवाददाता
  • पत्रकार पौडेलको उपचारका लागि ‘बहुलाकाजीको सपना’ नाटकको च्यारिटी शो

    विराटनगर । क्यान्सर पीडित पत्रकार कमल पौडेलका लागि नाटकको च्यारिटी शो गरिने भएको छ । विराटनगरको मकालु टेलिभिजनका समाचार सम्पादकसमेत रहेका पौडेलको उपचारार्थ विराट आदर्श साहित्य मञ्चले नाटकको च्यारिटी शो गर्न लागेको हो । विर�

    • प्रकाशित मितिः फाल्गुन 16, 2076
    • 37 पटक पढिएको
    • औजार संवाददाता
  • ‘हेलिकोप्टरबाट जस्तापाता खसेपछि स्थानीय नागरिक त्रसित’

    सोलुखुम्बु- उडिरहेको हेलिकोप्टरबाट जस्तापाता खसेपछि स्थानीय नागरिक त्रसित बनेका छन् । सोलुदूधकुण्ड नगरपालिका–१ को लुङ्दिङ जङ्गलमा कैलाश एयरको हेलिकोप्टरबाट गत हप्ता करिब छ केजी जस्तापातासहित दुई रोल म्याट्रिक्स खसेपछि �

    • प्रकाशित मितिः फाल्गुन 16, 2076
    • 301 पटक पढिएको
    • औजार संवाददाता
  • सर्जियो रामोस : ‘बार्सिलोनालाई हराउँदा आनन्द आउँछ’

    स्पेनिस क्लब रियल मड्रिडका कप्तान सर्जियो रामोसले बार्सिलोना र रियल मड्रिडबीचको भिडन्त ‘एल क्लासिको’ अरु खेल जस्तो नभएको बताएका छन् । एल क्लासिको अगाडि एक अन्तर्वार्ताका क्रममा बोल्दै रामोसले यस्तो बताएका हुन् । १ मार्चम

    • प्रकाशित मितिः फाल्गुन 16, 2076
    • 60 पटक पढिएको
    • औजार संवाददाता
  • ‘सिरियाद्वारा हवाई आक्रमण’ : २९ टर्किस सैनिकको मृत्यु

    लण्डन, १६ फागुन, सिरियाले गरेको हवाई आक्रमणमा कम्तिमा २९ जना टर्किस सैनिकको मृत्यु भएको छ । उत्तर–पश्चिमी सिरियामा भएको हवाई आक्रमणमा सिरियाली सत्ताको सेनाले आक्रामण गरेको टर्कीका शीर्ष अधिकारीले बताएका छन् । सिरियाले इड�

    • प्रकाशित मितिः फाल्गुन 16, 2076
    • 151 पटक पढिएको
    • औजार संवाददाता
  • ‘हेटौंडाबाट विभिन्न प्रकारका लागू औषध सहित ५ जना पक्राउ’

    हेटौंडा,१६ फागुन,मकवानपुर प्रहरीले हेटौंडा उपमहानगरको विभिन्न स्थान बाट विभिन्न प्रकारका लागू औषध सहित ५ जना लाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय नेवारपानी मकवानपुरबाट प्रनानि राजेश कुमार यादवको कमाण्डमा खटिएको चेकिङ

    • प्रकाशित मितिः फाल्गुन 16, 2076
    • 109 पटक पढिएको
    • औजार संवाददाता
  • ‘थप सात राष्ट्रमा कोरोना भाइरसको संक्रमण’

    फागुन १५। विश्वका थप पाँच राष्ट्रमा कोरोना भाइरसको संक्रमण देखापरेको छ । अल्जेरिया, डेनमार्क, इस्टोनिया, जर्जिया, नर्वे, पाकिस्तान र रोमानियाँमा रोगको संक्रमण देखिएको हो । चीनबाट फैलिएको भाइरसबाट हालसम्म ८० हजारभन्दा बढी मान�

    • प्रकाशित मितिः फाल्गुन 15, 2076
    • 507 पटक पढिएको
    • औजार संवाददाता
  • ‘सिपी मैनाली चढेको गाडी बर्दिबासमा दुर्घटना : अस्पतालमा उपचार हुँदै’

    जनकपुरधाम- नेकपा मालेका महासचिव सिपी मैनाली चढेको गाडी बर्दिबासस्थित रातो पुलमा बिहीबार दिउँसो दुर्घटनाग्रस्त हुँदा उनी घाइते भएका छन्। उनी चढेको गाडी अर्को गाडीसँग ठोक्किँदा दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ। मै�

    • प्रकाशित मितिः फाल्गुन 15, 2076
    • 222 पटक पढिएको
    • औजार संवाददाता
  • ‘फ्रान्स पठाईदिने बहानामा महिलाले ठगिन् ३८ लाख’

    वैदेशिक रोजगारीका लागि फ्रान्स पठाइदिने भन्दै एक महिलाले तीन जना व्यक्तिसँग ३८ लाख उठाएर ठगी गरेकी छन्। ठगी गर्ने महिलालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रुपन्देहीको साविक दुधराक्ष गाविस–५ घर भई हाल काठमाडौंको ता

    • प्रकाशित मितिः फाल्गुन 15, 2076
    • 211 पटक पढिएको
    • औजार संवाददाता
  • ‘अमेरिकामा अन्धाधुन्ध गोली चल्दा पाँच जनाको मृ'त्यु’

    फागुन १५ – अमेरिकामा बन्धुकधारीले अन्धाधुन्ध गोली चलाउँदा ५ जनाको मृत्यु भएको छ । अमेरिकाको विस्कन्सिन राज्यको मिल्वाकीस्थित मोल्सोन कुर्स ब्रेविङ कम्पनी क्याम्पसमा गोली चल्दा पाँच जनाको मृत्यु भएको हो । घटनामा मिल्वाकी�

    • प्रकाशित मितिः फाल्गुन 15, 2076
    • 198 पटक पढिएको
    • औजार संवाददाता
  • ‘मस्जि'दमा आक्रम'णपछि ज्यान जोगाउन हिन्दुको घरमा शरण’

    १५ फागुन । मंगलबार मस्जिदमा २० जना मुसलमान धर्मालम्बी प्रार्थना गरिरहेका थिए । एक हजार जनाको समूहले अचानक आक्रमण गर्यो । उनीहरु भागेर ज्यान जोगाए । हिन्दुको घरभित्र छिरे । हिन्दु धर्म मान्नेहरुले उनीहरुको ज्यान जोगाए । यो घटन

    • प्रकाशित मितिः फाल्गुन 15, 2076
    • 671 पटक पढिएको
    • औजार संवाददाता
  • ‘इलाममा विश्वमै दुर्लभ जातको चिया’ : संरक्षणकै चिन्ता

    इलाम, १५ फागुन । इलाममा विश्वमै दुर्लभ हुन लागेको चियाको जात संरक्षण गर्न माग गरिएको छ ।चिया भन्नेबित्तिकै इलामलाई नसम्झने कमै हुन्छन् किनभने नेपालको चियाको इतिहास पनि इलाममै छ । इलाम सदरमुकामस्थित इलाम बजारसँगै जोडिएको चिया

    • प्रकाशित मितिः फाल्गुन 15, 2076
    • 97 पटक पढिएको
    • औजार संवाददाता
  • ‘मुना कार्की ह'त्या प्रकरण’ : यस्तो आयो प्रहरी निष्कर्ष

    पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती ४९ वर्षीय मुना कार्कीको हत्या तथा घरेलु कामदार २२ वर्षीय विजय चौधरीको आत्महत्यासम्बन्धी अनुसन्धान ९० प्रतिशत सकिएको प्रहरीले जनाएको छ। तर, हत्या र आत्महत्याको कारण भने अझै खुल्न नसकेको खबर �

    • प्रकाशित मितिः फाल्गुन 15, 2076
    • 1044 पटक पढिएको
    • औजार संवाददाता
  • मनाङ बुढासुब्बा गाेल्डकपकाे फाइनलमा

    धरान । मनाङ मस्र्याङ्दी क्लब काठमाडौ २२ औं संस्करणको अन्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा टुबोर्ग गोल्डकपको फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ । बुधबार धरान रंगशालामा भएको खेलमा भारतको युनाइटेड कर्साङ क्लबलाई २–० ले पराज

    • प्रकाशित मितिः फाल्गुन 14, 2076
    • 333 पटक पढिएको
    • औजार संवाददाता
  • ‘दिल्लीमा हिं'सा अपडेट’ : मृ'त्यु हुनेको संख्या २० पुग्यो

    भारतको राजधानी दिल्लीमा नागरिकता कानुनको विषयमा जारी दुई पक्षीय झडपमा मृत्यु हुनेको संख्या २० पुगेको छ। बुधबार बिहानसम्म उत्तरपूर्वी दिल्लीमा मृतकको संख्या बढेर २० पुगेको हो भने २ सय ५० भन्दा बढी घाइते भएका एएनआइले जनाएको छ�

    • प्रकाशित मितिः फाल्गुन 14, 2076
    • 258 पटक पढिएको
    • औजार संवाददाता
  • ‘हराएको १७ वटा मोवाईल र ४ वटा मोटरसाईकल सम्बन्धित धनीलाई प्रहरीले बुझायो’

    विराटनगर । ईलाका प्रहरी कार्यालय बेलबारीले हराएको १७ वटा मोबाइल र ४ वटा मोटरसाइकल फेला पारी सम्बन्दित व्यक्तिलाई फिर्ता गरेको छ ।जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी विश्व अधिकारीको उपस्थिीतमा मंगलबार पत्रकार स

    • प्रकाशित मितिः फाल्गुन 14, 2076
    • 77 पटक पढिएको
    • औजार संवाददाता