धरान । धरान–६ स्थित पानवारीको मुख्य सडक पाँचकन्या मार्गको दायाँ–बायाँ सडकलाई सुन्दर बनाउन जिंको वाइलोवा (ginkgo) जातको विरुवा रोपिएको छ । बुधबार धरान उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारीले विरुवा रोपेपछि विरुवा रोप्ने कार्�
धरान । कोरोना भाइरसको सम्भावित संक्रमणबाट बच्नकालागी चैतदेखि जारी लकडाउनका कारण राजस्व संकलन ह्वात्तै घटेको छ । चालु आवको १० महिनामा धरान उपमहानगरपालिकाले लक्ष्यको आधा राजस्व समेत संकलन गर्न सकेन । जसले चालु आर्थिक वर्षको आ�
धरान । दैनिक २३ करोडभन्दा बढीको व्यापार हुने सुन चाँदी व्यवसाय लकडाउन कारण ५९ दिनदेखि बन्द छ । तर, चैत ८ गतेदेखि सुनको भाउ नै तोक्न बन्द भएको अवस्थामा पनि बजारमा सुनचाँदीको सामान्य कारोबार भने भइरहेको छ । कतिपयले विहेका लागि भा�
विराटनगर । प्रदेश १ मा सोमबारसम्म तीन हजार २ सय ६८ जनामा कोरोना परीक्षण भएको छ । सरकारले दू्रत परीक्षण विधि (आरडिटी) र ल्याबमा गरिने पीसीआर विधिबाट कोरोना संक्रमण भए नभएको धमाधम परीक्षण गरिरहेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरि�
धरान, ३० चैत्रः धरानमा खानेपानीको चरम अभाव हुंदा जताततै हाकार भएको छ । एकिकृत सहरी विकास कार्यक्रम अन्तर्गत एशियाली विकास बैंक(एडिवी) को ३५% क्रृण तथा २६% अनुदान, नेपाल सरकारको २४% अनुदान र धरान नगरपालिकाको १५% गरी २२.०७ मिलियन अमे�
धरान, २९ चैत । कोरोना भाइरसको सम्भावित संक्रमणलाई मध्यनजर गर्दै धरानका सबै तरकारी बजारलाई बन्द गरि कृषि उपज बजार मात्रै खुला गरिएको छ ।कृषि उपज बजार एक नं. प्रदेशकै सागसब्जीको प्रमुख थोक बजार हो । यहाँबाट खुद्रा व्यापारीले सब्�
विराटनगर । प्रदेश नंं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशका सुरक्षा निकायका प्रमुखहरुलाई स्थानीय तहसंग समन्वय गरेर राहत वितरणमा भइरहेको भिड हटाउन निर्देशन दिनुभएको हो ।शुक्रबार बसेको सुरक्षा परामर्श समितिको बैठकमा मुख्य�
सरकारले नेपालमा कोरोनाभाइरसको सङ्क्रमण देखिएका व्यक्तिसँग सम्पर्कमा आएका मानिसहरूलाई विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड अनुसार पहिचान गर्ने प्रकिया पूरा भएको र उनीहरूमध्ये कसैमा पनि कोभिड-१९ नदेखिएको जनाएको छ। 'कन्टयाक्ट �
इण्डियन मोटरसाइकल उत्पादक कम्पनी रोयल इन्फिल्डको ‘इन्टरसेप्टर ६५०’ बाइक नेपाली बजारमा भित्रिएको छ । नेपालका लागि आधिकारिक विक्रेता विवेक अटोमोवाइल्स प्रा।लि।ले सो बाइक नेपाली बजारमा भित्र्याएको हो । कम्पनीका अनुसार के
काठमाडौं– जुन ८ तारिख सन् १७०८ का दिन जब कोलम्बियाको कार्टाजेना समुद्र किनारामा स्पेनको सैन जोस गैलियन आगोले घेरियो, यो स्पेनको जहाज मध्यान्नदेखि ब्रिटिसका विरुद्ध युद्ध लडिरहेको थियो। तर रात हुँदै गर्दा ६२ तोपले भरिएको जह�
धरान । अखिल नेपाल पेट्रोलियम मजदुर संगठन सुनसरीको दोस्रो भेला इटहरी–८ स्थित ट्रेड युनियन महासंघको कार्यलयमा विहिवार सम्पन्न भएको छ ।अखिल नेपाल ट्रेड युनियन जिल्ला अध्यक्ष राजन काफ्लेको प्रमुख आथित्यमा भएको भेलाले खड्ग ना�
झरीले रूझेकाे धरान !
बुधबार रातिदेखि परिरहेको वर्षाले जनकपुर उपनगरपालिकाको अधिकांश क्षेत्र जलमग्न भएको छ । दुई दिनदेखि निरन्तर शुक्रबार बिहानसम्म वर्षा हुँदा जनकपुरको २५ वडा पूरै जलमग्न भएको छ भने धनुषाको दक्षिणी क्षेत्र बढी प्रभावित भएको छ । ए
धरान । सामाजिक सुरक्षा भत्ता लिन तीन पटक धाएर चौथो दिन पनि विहान ८ बजेदेखि ३ बजेसम्म लाइन बसेर धरान–६ पानवारीका गोविन्द राईले भत्ता थापे । धरान–६ का दिपबहादुर कटुवाल भत्ता लिन बारम्बार धाउँदा समेत कहिले के कागजात नपुगेको कह�
मुम्बई- अभिनेत्री तथा गायिका सोफी चौधरी प्रायः आफ्नो हट तस्बिरका कारण चर्चामा रहन्छिन्। हालै सोफीले आफ्नो इन्स्टाग्राम अकाउन्टमा केही हट तस्बिर सार्वजनिक गरेकी छन्। जसमा सोफी कमालकी देखिएकी छन्। सोफी ब्लु कलरको स्विमसुटमा �
काठमाडौं । चिनियाँ प्रविधि कम्पनी लेनोभोले विश्वको पहिलो पट्याउन मिल्ने स्क्रिन भएको ल्यापटप बनाएको छ । कम्पनीले पछिल्लो ३ वर्षदेखि यस किसिमको ल्यापटपका लागि काम गरिरहेको थियो । परीक्षणपछि यसलाई सन् २०२० मा विश्व बजारमा यसल�
बैशाख ३०, २०७६ खेर जाने वस्तुहरूलाई सही ढंगले प्रयोग गरे केही राम्रो चिज बन्न सक्छ । प्लास्टिक तथा बोतलहरू अहिले वातावरणमा नराकात्मक असर गरिरहेको छ । यी वस्तुहरू वर्षौंसम्म पनि नकुहिने भएकाले बोतल तथा प्लास्टिकजन्य पदार्थ व
हाल निजी क्षेत्रले मात्रै आयात गर्दै आएको अलकत्रा (बिटुमिन) सरकारी क्षेत्रबाट आयात तत्काल सम्भव नभएको एक अध्ययनले देखाएको छ। पेट्रोलियम पदार्थको आयात गर्दै आएको नेपाल आयल निगमले अलकत्रा आयात गर्ने भन्दै त्यसको सम्भाव्यता अध
खुलामञ्च (हाल बसपार्क रहेको स्थान) अतिक्रमण गरेर बनाइएको सटर भत्काइएको छ। काठमाडौं महानगरपालिकाले डोजर परिचालन गरी ती सटर शनिबार भत्काएको हो। महानगरपालिका र मनोजकुमार भेटवालको कम्पनी स्वच्छन्द बिकोई बिल्डर्सको मिलेमतोम�
नडाहा । कहिले घाम र कहिले कुइरोमा लुकामारी गर्ने उत्तरी मोरङको केराबारी गाउँपालिकामा अवस्थित जेफाले गत सोमबार अलिक बेग्लै परिवेशमा रमायो । नयाँ वर्षको अवसरमा प्रत्येक वर्ष लाग्ने जेफाले पर्यटन मेलाको अवसरमा यस वर्ष राष्ट्र�
Copyright © 2021 - Aujarnews.com All rights reserved