विचार/ब्लग

    Showing 61-80 of 238 items.
  • खानेपानी समस्या समाधान हुने संकेत(सम्पादकीय)

    धरान उपमहानगरबासी यतिबेला पिउने पानी नपाएर काकाकुल छन् । जबकी धरानमा उपभोक्तालाई पानी खुवाउन नेपाल खानेपानी संस्थान र धरान खानेपानी व्यबस्थापन बोर्डको खानपानी आयोजना सञ्चालनमा छ । दुवै संस्थामा खिचातानी मात्र छैन सर्वोच्च

    • प्रकाशित मितिः बैशाख 6, 2076
    • 928 पटक पढिएको
    • औजार संवाददाता
  • छाँया सरकार के हो ? (सम्पादकीय)

    धरानमा नेपाली कांग्रेसले छाँया सरकार घोषणा गर्ने भन्ने कुरा निकै गज्जबले राजनितिक माहौल तताएको छ । धरानको राजनीतिक वृत्तमा यसले निकै गज्जबको बहस र चासोको विषय बनाएको छ । धरानमा कांग्रेसको छाँया सरकार भन्ने कुराले धरानको राजन

    • प्रकाशित मितिः बैशाख 5, 2076
    • 631 पटक पढिएको
    • औजार संवाददाता
  • सम्पादकीयः आजदेखि ‘औजार दैनिक' रंगिनमा

    आजदेखि ‘औजार दैनिक’ लाई तपाईहरूमाझ नया“ रङ्ग र रूपका साथ प्रस्तुत गरिरहेका छौ“ । अठार÷बाइसको साइजमा श्यामस्वेतको चारपृष्ठको औजार दैनिक अबदेखि बिस तीस साइजमा रङ्गीन कलेवरमा प्रारम्भ गरेका छा“ै । परिवर्तित समय, प�

    • प्रकाशित मितिः बैशाख 2, 2076
    • 1984 पटक पढिएको
    • औजार संवाददाता
  • सम्पादकीयः पूर्वमै पहिलो धरानको प्रयास 'अण्डरग्राउण्ड विद्युत'

    धरान जति बाहिरबाट सुन्दा सुन्दर शहर भनेर सुनिन्छ चिनिन्छ तर धरान आईपुग्नेलाई लाग्छ तारको जालो भित्रको एउटा शहर महसुस गर्ने गर्दछन् । धरानको विकाससँगै धरानको मुख्य बजार क्षेत्रका बिजुलीका पोल र टेलिफोनको पोलहरुमा गुजुल्टाएर

    • प्रकाशित मितिः चैत्र 28, 2075
    • 1153 पटक पढिएको
    • औजार संवाददाता
  • दन्तकाली मन्दिरको जिर्णोद्धार खोई ?(सम्पादकीय)

    गतबर्ष धरान १४ मा रहेको दन्तकाली मन्दिरको जिर्णाेद्धार हुदै गर्दा एक्कासी धरान उपमहानगरपालिका र पुरातात्वीक विभागले रोक्न भने । पुरानो ऐतिहासिक महत्व बोकेको दन्तकाली मन्दिरको अस्तित्व नामेट हुन्छ भन्दै ग्रेनाईटको छानो लग�

    • प्रकाशित मितिः चैत्र 14, 2075
    • 1311 पटक पढिएको
    • औजार संवाददाता
  • 'बगरकाेटले बंगुरकाे कान र सेकुवा मात्र हाेइन सबै ठाउँकाे स्वाद दिन्छ'

    यो बगरकोट अहिले धरानकै गहना बनेको छ । आन्तरिक तथा वाह्य पर्यटकको लागि बगरकोट सवैको केन्द्र विन्दु वनेको छ । यस्ले धरानवासीका लागि रोजगार र आन्तरिक अर्थतन्त्रमा टेवा दिदै आएको छ नै । त्यसका अलवा बगरकोट धरानको चिनारी पनि वन्दै ग�

    • प्रकाशित मितिः चैत्र 4, 2075
    • 2711 पटक पढिएको
    • नरेशकुमार इवारम
  • नेपालको गर्विलो पहिचान गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला !

    पछिल्लो समय नेपाल ले विश्व क्रीकेट मा ठुलो छलाङ् मारेको हामी सबैलाई थाहै छ । चाहे नेपालले २०१४ मा खेलेको टि–ट्वान्टी विश्वकप होस् या हालै प्राप्त गरेको ऐतिहासिक एक दिवशीय मान्यता, नेपाली क्रिकेटका लागि ऐतिहासिक सफलता नै भन्न

    • प्रकाशित मितिः चैत्र 2, 2075
    • 954 पटक पढिएको
    • भराैलकाे मनाेज बिष्ट
  • नमुना बनोस् आसारा(सम्पादकीय )

    लागू औषधको समस्या विकराल बन्दै गएपछि लागू औषध न्यूनिकरण गर्ने उद्दश्यलै प्रहरी र जनताको संयुक्त लगानीमा धरान ६ पानबारीमा आसारा सुधार केन्द्र निर्माण भएको छ । निर्माण सम्पन्न तीनतले भवनको आज विधिवत रुपमा उद्घाटन हुदैछ । भवन न�

    • प्रकाशित मितिः चैत्र 1, 2075
    • 1153 पटक पढिएको
    • औजार संवाददाता
  • धरानको सान, धरान रन(सम्पादकिय)

    धरान रन नेपालकै धेरै सहभागि हुने ठुलो म्यारथुन दौड प्रतियोगिताको रुपमा स्थापित हुदै आएको छ ।शनिवार धरान रनले आफनो सातौं पटकको प्रतियोगिता आयोजना ग¥यो । हजारौ सहभागि रहेको सो प्रतियोगिता हेर्दा सिंगै धरान दौडेको आभाष हुन्थ्�

    • प्रकाशित मितिः फाल्गुन 27, 2075
    • 1283 पटक पढिएको
    • औजार संवाददाता
  • उपकुलपति होईन प्रतिष्ठानको बारेमा चिन्ता गरौ(सम्पादकीय)

    पुर्वको ठुलो सुविधा सम्पन्न अस्पताल बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान केही वर्ष देखि धारासायी वनेको छ । प्रतिष्ठान भित्रका सामाग्री नाम मात्रैको र उपचार अन्तै गर्नुपर्ने अवस्था सृर्जना भएको बर्षौ भयो । प्रतिष्

    • प्रकाशित मितिः फाल्गुन 21, 2075
    • 871 पटक पढिएको
    • औजार संवाददाता
  • ‘मुन्धुम निर्देशित कथा, कविता र आख्यान पनि साहित्य हो’

    पछिल्लो पल्ट नेपाली साहित्यमा मुन्धुम कविताको चिन्तन सहित नौलो स्वाद पस्कने कवि हुन् प्रदिप मेन्याङ्बो । पत्रकारितामा समेत शसक्त र सक्रिय रहेका मेन्याङ्बो यही मुन्धुम कवितालाई स्थापित गर्न देश तथा विदेशको यात्रामा तल्लिन छ

    • प्रकाशित मितिः फाल्गुन 18, 2075
    • 1743 पटक पढिएको
    • औजार संवाददाता
  • धरान बजार कहिले व्यवस्थित होला ?(सम्पादकीय)

    धरान पुर्वकै सुन्दर नगरी भन्ने गरिन्छ । प्राकृतिक हिसावले धरान साँच्चै सुन्दर पनि छ । पानी परे पनि हिलो नहुने, गर्मीमा गर्मी र जाडोमा अरु ठाउँको तुलनामा जाडो पनि नहुने शहर हो । यहाँ विकास निर्माणका प्रयासहरु नगरबासी आफैबाट प्र�

    • प्रकाशित मितिः फाल्गुन 16, 2075
    • 2230 पटक पढिएको
    • औजार संवाददाता
  • मृत्युसँग किन भयभित हुन्छ मान्छे ?

    हिन्दीमा मृत्युका बारेमा एउटा चर्चित साहित्य छ, ‘जिन्दगी तो बेवफा है, एक दिन ठुकराएगी, मौत महबुबा है अपनी साथ ले के जाएगी’, यसले के पुष्टि गर्छ भने मृत्यु अकाट्य र ध्रुवसत्य हो । एक दिन सबैले मर्नुपर्छ । केही मनोवैज्ञानिकका अन�

    • प्रकाशित मितिः फाल्गुन 14, 2075
    • 755 पटक पढिएको
    • औजार संवाददाता
  • अब धरान जाग्नु पर्छ ! खाने पानी माग्नु पर्छ !

    प्राकृतिक तथा धार्मीक पर्यटनको केन्द्र बन्न सक्ने प्रसस्तै सम्भावना बोकेको पूर्वी नेपालको लोकप्रिय आवासीय शहरको रुपमा परिचित सुन्दर शहर हो धरान ! विजयपुरको प्राचीन मानव सभ्यतादेखि आजका युगका उत्तर आधुनिक जीवन शैलीसम्मले सज

    • प्रकाशित मितिः फाल्गुन 7, 2075
    • 1940 पटक पढिएको
    • हर्क साङ्पाङ्
  • सुख्खायाम र धरानको खानेपानी(सम्पादकीय )

    धरान पुर्वकै सुन्दर नगरी भनिए पनि यहा भित्र भित्रै थुप्रै समस्याहरु छन् । धरानका समस्याहरु मध्येको सवै भन्दा ठुलो भयानक समस्या हो धरानको खानेपानी । धरानको खानेपानी समस्या अहिले मात्रै होईन विगत देखिको हो । विगत देखिको यो समस्�

    • प्रकाशित मितिः फाल्गुन 1, 2075
    • 987 पटक पढिएको
    • औजार संवाददाता
  • मनोरञ्जन क्षेत्रः आन्तरिक बेचबिखनको थलो

    केही समय अगाडि युनएनको कार्यक्रममा भाग लिन अमेरीका पुगेकी थिएँ । ३ दिनसम्म चलेको कार्यक्रममा क्यानडाको टोरोन्टोबाट आएकी एक महिला मेरो साथी बन्न पुगिन् । क्यानडामा बेचबिखनको मुद्दामा पीएचडी गरिरहेकी उनी रातीमा स्थानिय एक डा�

    • प्रकाशित मितिः माघ 10, 2075
    • 1173 पटक पढिएको
    • औजार संवाददाता
  • विद्यार्थीको अभियानलाई सफल पारौ(सम्पादकीय )

    कुनै पनि मानिस विग्रिने समय भनेकै उसको साथी र संगतको कारणले हो । जव जव साथी संगतसंग राम्रो भयो भने त्यो ब्यक्ति आफै राम्रो हुन्छ भन्ने भनाई छ । सवै भन्दा धेरै साथी संगत हुने ठाउ हो विद्यालय । पछिल्लो समय युवा पुस्ता नमज्जाले कुलत�

    • प्रकाशित मितिः पुष 25, 2075
    • 783 पटक पढिएको
    • औजार संवाददाता
  • धार्मिक पर्यटनमा धरान उपमहानगरको ध्यान पुगेन(सम्पादकीय )

    पुर्वकै प्रसिद्ध धार्मिक स्थल मध्येका प्रसिद्ध धार्मिक तिर्थस्थलहरु धरान उपमहानगरपालिका भित्रै रहे पनि यसको विकासमा धरान उपमहानगरपालिकाको खासै ध्यान गएको देखिदैन । हरेक साउनमा एक महिना पिण्डेश्वर बाबा धाम मन्दिरमा बोलबंम

    • प्रकाशित मितिः पुष 23, 2075
    • 1492 पटक पढिएको
    • औजार संवाददाता
  • पुनर्विवाह ? अहँ गर्दिन

    कुनै समय रातो पहिरनका लागि आवाज उठाउने एकल (विधवा) महिलाहरु अहिले आफ्नो शरीरमा आफ्नो अधिकारको सवाल उठाइरहेका छन् । एकल भइसकेपछि पुनर्विवाह गर्न पाउनु पनि एकल महिलाका अधिकारको हो भन्ने यस क्षेत्रका अभियन्ताहरुको भनाइ छ । २०६८ स

    • प्रकाशित मितिः पुष 15, 2075
    • 752 पटक पढिएको
    • पुष्पा तामाङ
  • उधौली पर्व र यसको सन्देश (सम्पादकीय)

    यतिबेला पूर्व उधौलीमय भएको छ । पूर्वमा बसोवास गर्ने आदिवासी जनजातीहरु मंसिर पूर्णिमाको दिनदेखि सुरु भएको उधौली पर्वमा धुमधामले रमाईरहेका छन् । लिम्बूहरुले चासोत तङ्नाम, राईहरुले उधौली साकेला, याक्खाहरुले चासुवा र सुनुवारहर

    • प्रकाशित मितिः पुष 9, 2075
    • 972 पटक पढिएको
    • औजार संवाददाता