अपराध

    Showing 1-20 of 364 items.
  • कृष्णदासलाई अदालतले दियो ४ दिनको म्याद

    इनरुवा । अनुयायी बलात्कारको आरोप लागेको सिद्दबाबा भनिने कृष्णदासलाई सुनसरी जिल्ला अदालतले ४ दिनको म्याद थप गरेको छ । अनुसन्धानकालागि म्याद थपको माग सहित सुनसरी प्रहरीले कृष्णदासलाई जिल्ला अदालत पुर्याएको थियो । एम्बुलेन्स

    • प्रकाशित मितिः मंसिर 18, 2076
    • 69 पटक पढिएको
    • औजार संवाददाता
  • इटहरीमा महिलाकाे वेबारिसे शव फेला, पहिचान गरिदिन प्रहरीकाे अनुराेध

    इटहरी । इटहरी–४ भिरगाउ स्थित बुढी खोलाको पश्चिम किनाराको कास घारीमा एक महिलाको शव फेला परेको छ । कालो सेतो बुट्टे रङको सुरुवाल र पहेलो भेष्ट लगाएको उचाई ४ फिट ११ ईन्च भएको शवको अनुहार, छाती, पेट, हात तथा खुट्टाको पैतलाको भाग र कम�

    • प्रकाशित मितिः मंसिर 3, 2076
    • 1408 पटक पढिएको
    • औजार संवाददाता
  • महिलासँग आपतीजनक अवस्थामा बिराटनगरबाट पक्राउ परेका न्यायधिश वर्खास्त

    विराटनगर । विराटनगर बसपार्कस्थित एक होटलबाट पक्राउ परेका भारतका तीन जना न्यायाधीश बर्खास्त भएका छन् । ६ वर्षअघि बसपार्कमा रहेको मेट्रो गेस्टहासबाट महिलासँग आपत्तिजनक अवस्थामा भेटिएका उनीहरु बर्खास्त भएका हुन् । वि.स.२०६९ �

    • प्रकाशित मितिः कार्तिक 25, 2076
    • 288 पटक पढिएको
    • औजार संवाददाता
  • लघुवित्तका कर्मचारी पेस्तोल सहित पक्राउ, धरान र कानेपोखरीमा लुटेको आशंका

    धरान । अटोमेटिक पेस्तोलसहित प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । मोरङ प्रहरीले एक थान अटोमेटिक पेस्तोल, दुई थान म्यागजिन र एक राउण्ड गोलीसहित कटहरी गाउँपालिका– २ का सुरज भनिने बिक्कीकुमार भगत र धनपालथान गाउँपालिका– ७ का मुक

    • प्रकाशित मितिः कार्तिक 18, 2076
    • 1034 पटक पढिएको
    • औजार संवाददाता
  • नाबालक छोरीलाई बलात्कार गर्ने बाबु पक्राउ

    धरान । नाबालक छोरीलाई बलात्कार गर्ने बाबु पक्राउ परेका छन् ।भोजपुर घर भइ हाल धरान–१७ मा डेरा गरी बस्ने ३८ वर्षिय बाबुले आफ्नै ६ वर्षकी छोरीलाई बलात्कार गरेको भन्दै इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको छ । बुधबार बेलुका �

    • प्रकाशित मितिः कार्तिक 15, 2076
    • 574 पटक पढिएको
    • औजार संवाददाता
  • भारतमा ३ नेपाली मजदुरकाे हत्या

    भारतको पिथौरागढमा तीन नेपाली मजदूरको हत्या भएको छ। उनीहरुको कात्तिक ८ गते हत्या भएपनि आइतबार मात्रै थाहा भएको हो। पुरचौंडी नगरपालिका–५ दहतालीका ३६ वर्षीय हरे बोहरा र सोही स्थानका २७ वर्षीय बीरा बोहरा तथा पुर्चौंडी नगरपालि�

    • प्रकाशित मितिः कार्तिक 11, 2076
    • 405 पटक पढिएको
    • औजार संवाददाता
  • आमाछोरी हत्या गर्ने पक्राउ

    उदयपुर । उदयपुर जिल्लामा आमाछोरीलाई हत्या गरेको आरोपमा पक्राउ गरेको छ । गत शुक्रबार राति आमा छोरीको घाटी रेटी हत्या गरेको आरोपमा त्रियुगा नगरपालिका ९ राजाबासकी आमा २८ वर्षिय शारदाकुमारी चौधरी (गोमा) र छोरी ६ वर्षिय रचना कुमारी

    • प्रकाशित मितिः कार्तिक 1, 2076
    • 1509 पटक पढिएको
    • औजार संवाददाता
  • 'फिल्मी शैलीमा युवती अपहरण गर्ने तीन पक्राउ'

    सिरहा : फिल्मी शैलीमा १६ वर्षीया युवतीलाई अपहरण गर्ने तीन जना युवालाई प्रहरीले पक्राउ गरेको छ। बिहीबार जिल्ला प्रहरी कार्यालय सिरहाले पत्रकार सम्मेलन गरी उनीहरूलाई सार्वजनिक गरेको हो। पक्राउ पर्नेमा सिरहा नगरपालिका–९ का २�

    • प्रकाशित मितिः आश्विन 24, 2076
    • 178 पटक पढिएको
    • औजार संवाददाता
  • धरानमा वडाध्यक्षका छोरामाथी कैची प्रहार गर्ने पक्राउ

    धरान, १० असोज । धरान–१९ का वडाध्यक्ष पूर्ण लिम्बूका छोरा पुजन लिम्बूमाथी कैचि प्रहार गर्ने कलाम मिया पक्राउ परेका छन् । धरान–९ गौतम पथको एक कपडा पसलमा कपडा खरिद गरिरहेको अवस्थामा लिम्बूमाथी मियाले कैची प्रहार गरेका थिए । कै�

    • प्रकाशित मितिः आश्विन 10, 2076
    • 1035 पटक पढिएको
    • औजार संवाददाता
  • सुनचाँदीका गहना चोरी गर्ने धरानबाट पक्राउ

    धरान, २६ भाद्र । घरमा कोही नभएका अवस्थामा धरान–५ स्थित देउरालीमा चोरी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार राती करिब १० बजेको समया घरमा छोरालाई सुताएर छिमेकीकोमा निस्केको बेला धरान–५ देउरालीकी नरवती राईको घर�

    • प्रकाशित मितिः भदौ 26, 2076
    • 1555 पटक पढिएको
    • औजार संवाददाता
  • खेतालालाई 'बारीमै बलत्कार'

    काभ्रेको पाँचखाल नगरपालिका १ अनैकोटका ५७ वर्षीय इमानसिं तामाङ बलत्कार आरोपमा पक्राउ परेका छन् । गत असार १३ गते बिहान आफ्नो बारीमा मकै गोड्न बोलाएर स्थानीय ३७ वर्षकी महिलालाई जबर्जस्ती गरेर फरार रहदै आएका उनलाई पक्राउ गरिएको �

    • प्रकाशित मितिः श्रावण 29, 2076
    • 2326 पटक पढिएको
    • औजार संवाददाता
  • इटहरीबाट नेपाली सेनाका मेजर ब्राउन सुगरसहित पक्राउ

    इटहरी । सुनसरीको इटहरीमा लागुऔषध ब्राउन सुगरसहित नेपाली सेनाका मेजरसहित दुईजना पक्राउ परेका छन् । सुनसरीको इटहरीबाट नेपाली सेनाका मेजर अजितप्रसाद सिंह र प्रमोदकुमार चौधरी लागु औषध ब्राउन सुगर एक ग्राम ३२० मिलिग्रामसहित पक्

    • प्रकाशित मितिः श्रावण 25, 2076
    • 2196 पटक पढिएको
    • औजार संवाददाता
  • जागिर लगाइदिने भन्दै ठगि गर्ने धरानबाट पक्राउ

    धरान । धरान–५ खैरेनीका युवालाई जागिर लगाईदिन्छु भन्दै ठगि गर्ने एक युवालाई प्रहरीले पक्राउ गरेको छ । खोटाङ हलेसी तुवाचुङ–२ घर भएका सम्बरबहादुर राईलाई प्रहरीले रकम लिदै गरेको अवस्थामा पक्राउ गरेको हो । इलाका प्रहरी कार्या�

    • प्रकाशित मितिः श्रावण 24, 2076
    • 774 पटक पढिएको
    • औजार संवाददाता
  • सामुदायिक वनमा घोटाला, अध्यक्ष र सचिव विरुद्ध कोषाध्यक्ष अख्तियारमा

    पत्रकार सम्मेलनमा सामुदायिक वनका काेषाध्यक्ष अनिलकुमार राइ । धरान । धरान–१७ स्थित सिंहदेवी सामुदायिक वन उपभोक्ता समुहमा अध्यक्षले घोटाला गरेको भन्दै कोषाध्यक्षले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गरेका छन् ।साम�

    • प्रकाशित मितिः श्रावण 17, 2076
    • 1289 पटक पढिएको
    • औजार संवाददाता
  • २ सय २० एम्पुल लागुऔषध सहित धरान युवा पक्राउ

    धरान । धरान–८ तीनकुनेबाट २ सय २० एम्पुल लागुऔषध सहित धरानका युवा पक्राउ परेका छन् ।पक्राउ पर्नेमा धरान–२ घर भएका २३ वर्षिय सन्तोष शाही रहेको इलाका प्रहरी कार्यालयका डिएसपी ढुण्डिराज न्यौपानेले बताएका छन् । शाहीको साथबाट ७�

    • प्रकाशित मितिः श्रावण 13, 2076
    • 1930 पटक पढिएको
    • औजार संवाददाता
  • जबरजस्ती करणी गर्ने धरानका युवा पक्राउ

    धरान । धरान–६ पानवारीका एक युवा सोही स्थानकी युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा २१ वर्षिय युवराज कार्की रहेका छन् । उनले रातको समयमा आफ्नै घरको कोठामा ललाई फकाइ गरेर जबरजस्ती करणी गरेको पीड

    • प्रकाशित मितिः श्रावण 9, 2076
    • 3647 पटक पढिएको
    • औजार संवाददाता
  • गाडीले हिलो छ्यापेको भन्दै छुरा प्रहार

    धरान । धरान–६ पानवारीमा सडकमा गुडेको गाडीले हिलो छ्यापेको भन्दै चालकलाई स्थानीय दुई युवाले छुरा प्रहार गरेका छन् । धरान–६ का ३३ वर्षिय काजिमान तामाङले चलाएको गाडीले हिलो छ्यापेको भन्दै दुई युवा तामाङको घरमा पुगेर बादविवा�

    • प्रकाशित मितिः श्रावण 7, 2076
    • 4236 पटक पढिएको
    • औजार संवाददाता
  • हँसियाले हानेर छोराले गरे बाबुको हत्या, 'आमा गम्भीर'

    कैलालीको घोडाघोडी नगरपालिका–११ मा छोराले हँसिया प्रहार गरि बाबुको हत्या गरेका छन् । आमा गम्भीर घाइते भएकी छिन् । वडा नम्वर ११ सिसैयाका ५५ वर्षीय उदे रावतले ७५ वर्षीय बाबु काल्चे रावतको हत्या गरेका हुन् । इलाका प्रहरी कार्या�

    • प्रकाशित मितिः श्रावण 6, 2076
    • 743 पटक पढिएको
    • औजार संवाददाता
  • ‘पेन गन’ सहित 'एक लागूऔषध कारोबारी पक्राउ'

    प्रहरीले पोखरामा ‘पेन गन’ सहित एक लागूऔषध कारोबारी पक्राउ गरेको छ । हेर्दा कलम जस्तो देखिने, सात राउण्ड गोली लाग्ने ‘पेन गन’ लागूऔषध कारोबारीबाट बरामद गरिएको हो । कास्कीका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीका अनुसार प�

    • प्रकाशित मितिः श्रावण 2, 2076
    • 454 पटक पढिएको
    • औजार संवाददाता
  • श्रीमतीको हत्या गरी फरार रहेका 'अभियुक्त ३ वर्षपछि पक्राउ'

    श्रीमती हत्या गरी फरार रहेका एक अभियुक्तलाई प्रहरीले ३ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको शहिदनगर नगरपालिका १ बस्ने २५ वर्षका रामशुन्दर यादव छन् । उनले ३ वर्षअघि श्रीमती मधुदेवी यादवलाई कुटपिट गरी घाँटी थिचेर हत�

    • प्रकाशित मितिः असार 13, 2076
    • 421 पटक पढिएको
    • औजार संवाददाता