अपराध

    Showing 161-180 of 369 items.
  • धरानबाट ब्राउन सुगर र २ माेटरसाइकल सहित ३ जना पक्राउ

    धरान । धरान–६, पानवारी स्कुलडाडाबाट ब्राउन सुगर सहित तीन जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।को १ प ९९३६ र को २५ प ९५०९ नं. को मोटरसाइकलमा आएका तीनजना युवालाई प्रहरीले लागु औषध ब्राउन सुगर सहित पक्राउ गरेको हो । पानवारी प�

    • प्रकाशित मितिः माघ 22, 2075
    • 2771 पटक पढिएको
    • औजार संवाददाता
  • जाेगवनीबाट लागूऔषध लिएर आँउदै गरेका धरानका ताम्राकार पक्राउ

    धरान । मोरङको विराटनगर महानगरपालिका-१५ बाबा सिनेमा हल नजिकबाट प्रहरी आइतवार लागूऔषध सहिर १ युवकलाई पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले साँझ ६ बजे सुनसरी धरान उप-महानगरपालिका-३ बस्ने बर्

    • प्रकाशित मितिः माघ 21, 2075
    • 1069 पटक पढिएको
    • औजार संवाददाता
  • पसलबाट मोबाइल चोर्ने पक्राउ

    धरान । धरान–१२ स्थित एक पसलमा सामान किनेर सोही पसलको मोबाइल चोरी गर्ने एक युवक पक्राउ परेका छन् । धरान–७ बस्ने साहिल अन्सारीले धरान–१२ का रामबहादुर राईको मोबाइल चोरी गरेका थिए । आफ्नो मोबाइल चोरी भएपछि खोजीदिन आग्रह गर्दै

    • प्रकाशित मितिः माघ 21, 2075
    • 1427 पटक पढिएको
    • औजार संवाददाता
  • गाँजा सहित धरान डाँडा घाेपाबाट २ युवक पक्राउ

    धरान । सुनसरीको धरान उप-महानगरपालिका-१७ डाँडा घोपा चोकबाट गए राती लागूऔषध गाँजा सहित २ युवकलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले गाँजा सहित धनकुटा साँगुरीगढी गाउँपालिका-९ बस्ने बर्ष २५ को राज

    • प्रकाशित मितिः माघ 20, 2075
    • 2410 पटक पढिएको
    • औजार संवाददाता
  • कुटपीटबाट एक जनाको मृत्यु

    संखुवासभा । सुखुवासभाको खाँदवारी नगरपालिका-६ पाङठामा मादक पदार्थ सेवन गरी झै-झगडा भई कुटपीट हुँदा १ जनाको घटनास्थलमा नै मृत्यु भएको छ । शुक्रवार राती साढे ८ बजेको समयमा स्थानीय ४४ बर्षीय बम बहादुर न्यौपानेले मादक पदार्थ सेवन �

    • प्रकाशित मितिः माघ 19, 2075
    • 617 पटक पढिएको
    • औजार संवाददाता
  • गुण्डागर्दीमा संलग्न ३ जना धरानकाे राँगा चोकबाट पक्राउ

    धरान । प्रहरीको निगरानीको सूचीमा रही फरार रहेका धरानका तीन युवा पक्राउ परेका छन् । गत मंसिर २४ गते धरान–२ स्थित सडक बाटोमा स्थानीय मोहित मगरलाई आक्रमण गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु पहिलेदेखि नै प्रहरीको न�

    • प्रकाशित मितिः माघ 18, 2075
    • 4541 पटक पढिएको
    • औजार संवाददाता
  • लागूऔषध सहित धरानका मगर इटहरीबाट पक्राउ

    इटहरी । सुनसरीको ईटहरी उप-महानगरपालिका-२० बाट प्रहरीले लागूऔषध सहित धरान-१५ बस्ने बर्ष ३० को समिर मगरलाई पक्राउ गरेको छ । लागूऔषध डाईजेल्याब-१० एम्पुल, लुपिजेसिक-७ एम्पुल र एभिल-१२ एम्पुल सहित प्रहरी चौकी तरहराको टोलीले पक्राउ �

    • प्रकाशित मितिः माघ 18, 2075
    • 1118 पटक पढिएको
    • औजार संवाददाता
  • मादक पदार्थ सेवन गरी आमाको हत्या, छोरा प्रहरीको नियन्त्रणमा

    ओखलढुंगा । ओखलढुंगाको चम्पादेवी गाउँपालिका-५ पोखरिया स्थित सिस्नेपानी भन्ने ठाउँमा आफ्नै आमाको हत्या गर्ने छोरालाई प्रहरीले पक्राउ गरेको छ ।बिहीवार बेलुका ६ बजे बर्ष २८ को टंक बहादुर कार्कीले मादक पदार्थ सेवन गरी घरमा गएर आफ

    • प्रकाशित मितिः माघ 18, 2075
    • 333 पटक पढिएको
    • औजार संवाददाता
  • कालो बजारीले ब्याप्त धरान, २५ केजीको बोरामा २२ केजी चामल

    धरान । धरानमा चामल सप्लाई गर्ने कम्पनीहरुले उपभोक्तालाई ठगिरहेको रहस्य बाहिर आएको छ । धरान–१५ सदन स्कुल नजिकै रहेको धराने फास्ट फुडका सञ्चालक डेबिड सुब्बाले खरिद गरेको २५ केजीको बोरामा २२ केजी मात्रै चामल भएपछि घटना बाहिर आ�

    • प्रकाशित मितिः माघ 17, 2075
    • 1268 पटक पढिएको
    • केदार बस्नेत
  • स्कुटरमा जाेगबनीबाट धरान लागु औषध ओसार्ने धरानका ठाकुर पक्राउ

    धरान । मोरङको विराटनगरबाट प्रहरीले स्कुटरको साईट प्यानलमा लुकाई राखेको लागूऔषध सहित सोमवार १ जनालाई पक्राउ गरेको छ । बिशेष सुराकीको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले धरान उप-महानगरपालिका-३ ब�

    • प्रकाशित मितिः माघ 16, 2075
    • 1363 पटक पढिएको
    • औजार संवाददाता
  • धरानमा पार्किङ गरिएको गाडीको ब्याट्रि चोरी गर्ने पक्राउ

    धरान । धरानका विभिन्न स्थानमा पार्किङ गरिएको ठाँउबाट सवारीको ब्याट्रि चोरी गरी विक्रि गर्नेहरुलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा तेह्रथुम घर भई अहिले मोरङ जिल्लाको सुन्दरहरैचा नगरपालिका–६ बस्ने ३० वर्षिय सो�

    • प्रकाशित मितिः माघ 15, 2075
    • 1250 पटक पढिएको
    • औजार संवाददाता
  • दलित महिलामाथि मापसे गरि निर्घात कुटपीट

    धरान । संखुवासभाको खाँदबारी स्थित पिप्लेका एक दलित महिलामाथि त्यहाँको स्थानीय पिप्ले माविमा लेखापालको रुपमा कार्यरत नवीन कार्कीले मादक पदार्थ सेवन गरि निर्घात कुटपीट गरेको खुलासा भएको छ । घट्ना सोमबार राती ८ वजेको हो ।कार्क�

    • प्रकाशित मितिः माघ 15, 2075
    • 540 पटक पढिएको
    • औजार संवाददाता
  • सर्दुखाेलामा दिनदहाडै मोटरसाइकल लुटपाट गर्ने ग्याङ थुनामा

    धरान । गत मंसिर २७ गते दिउँसाे धरान–१७ स्थित सर्दु खाेलामा माेटरसाइकल लुटपाट गर्नेहरू थुनामा गएका छन् । सुनसरी कोसी गाउपािलका ३ बस्ने बेचन मियाले चलाएको को. २५ प ७६२० न. को मोटर साईकल र मोबायल २ थान लुटपाट गर्ने  धरान १९ बस्ने �

    • प्रकाशित मितिः माघ 14, 2075
    • 1738 पटक पढिएको
    • औजार संवाददाता
  • लागूऔषध सहित १ पक्राउ

    मोरङको विराटनगर महानगरपालिका-१५ हुलास मेटल चोकबाट प्रहरी लागूऔषध सहित १ जनालाई पक्राउ गरेको छ । सिमा प्रहरी चौकी रानीबाट खटिएको प्रहरी टोलीले लागूऔषध सहित धरान उप-महानगरपालिका-१६ गणेशमान चोक बस्ने बर्ष ४० को दिपक थापालाई पक्�

    • प्रकाशित मितिः माघ 13, 2075
    • 482 पटक पढिएको
    • औजार संवाददाता
  • धरान सभागृहबाट खैरो हेरोईन सहित २ पक्राउ

    धरान । सुनसरीको धरान उप-महानगरपालिका-८ सभागृह मार्गबाट प्रहरीले लागूऔषध बिक्रि वितरण गरिरहेको अवस्थामा २ जनालाई रंगेहात पक्राउ गरेको छ । बिशेष सुराकीको आधारमा साँझ सवा ५ बजे इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोल�

    • प्रकाशित मितिः माघ 11, 2075
    • 1705 पटक पढिएको
    • औजार संवाददाता
  • लागूऔषध सहित ७ जना पक्राउ

    विराटनगर।१ नम्बर प्रदेश अन्तर्गत उदयपुर र मोरङ जिल्लाबाट प्रहरी लागूऔषध सहित ७ जनालाई पक्राउ गरेको छ । उदयपुरको चौदण्डीगढी नगरपालिका- ३ काली खोला किनारबाट लागूऔषध सहित ६ जनालाई पक्राउ गरेको छ । लागूऔषध सहित उदयपुर बेलाका नगर�

    • प्रकाशित मितिः माघ 10, 2075
    • 456 पटक पढिएको
    • औजार संवाददाता
  • प्रहरीकाे हत्या गर्ने चाैधरी मुठभेटमा मारीए

    राजविराज- सप्तरीमा आज बिहान प्रहरीको गोली लागि 'मोस्ट वान्टेड' सूचीमा रहेका एक जनाको मृत्यु भएको छ। आपराधिक घटनामा संलग्न रहेका सप्तरी कडोरवनाका ३५ वर्षीय दिपेन्द्र चौधरी प्रहरी कारबाहीमा मारिएका हुन्। राजविराजबाट रुपनीतर्�

    • प्रकाशित मितिः माघ 9, 2075
    • 426 पटक पढिएको
    • औजार संवाददाता
  • महादेव चोकमा हेर्दा हेर्दै किच्यो ट्याक्टरले !

    धरान । धरान–१५ स्थित महादेव चोकमा गुडिरहेको ट्याक्टरमा चढ्ने कोशिस गर्दा एक युवकलाई ट्याक्टरले किचेको छ ।प्रत्यक्षदर्शीका अनुसार गुडिरहेको ट्याक्टरमा झुण्डिएर चढ्न खोज्दा उनी चिप्लिएर लडेका हुन् । उनलाई ट्याक्टरको ठूलो �

    • प्रकाशित मितिः माघ 9, 2075
    • 2763 पटक पढिएको
    • औजार संवाददाता
  • ग्याँस वल्डिङको ड्रम पड्किएर एकको मृत्यु

    मोरङ। मोरङको बेलवारी नगरपालिका-११ मा ग्याँस वेल्डिङको ड्रम पड्किएर १ को मृत्यु भएको छ । बिहान ८:५० बजेको समयमा सोही स्थानमा रहेको बस्नेत ग्रिलमा काम गर्दै आईरहेका सोही स्थान बस्ने बर्ष ३७ को मनिष बराईलीको मृत्यु भएको इलाका प्र�

    • प्रकाशित मितिः माघ 9, 2075
    • 336 पटक पढिएको
    • औजार संवाददाता
  •  गाँजा सहित २ युवक पक्राउ

    धनकुटाको धनकुटा नगरपालिका-९ मुलघाटबाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजा सहित २ युवकलाई पक्राउ गरेको छ । प्रहरी चौकी मुलघाटबाट खटिएको प्रहरी टोलीले ३७ किलो गाँजा सहित धनकुटा शहिदभुमी गाउँपालिका-४ छिन्ताङ बस्ने बर्ष २० को भ

    • प्रकाशित मितिः माघ 7, 2075
    • 1059 पटक पढिएको
    • औजार संवाददाता