अपराध

    Showing 201-220 of 399 items.
  • धरानमा पार्किङ गरिएको गाडीको ब्याट्रि चोरी गर्ने पक्राउ

    धरान । धरानका विभिन्न स्थानमा पार्किङ गरिएको ठाँउबाट सवारीको ब्याट्रि चोरी गरी विक्रि गर्नेहरुलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा तेह्रथुम घर भई अहिले मोरङ जिल्लाको सुन्दरहरैचा नगरपालिका–६ बस्ने ३० वर्षिय सो�

    • प्रकाशित मितिः माघ 15, 2075
    • 1327 पटक पढिएको
    • औजार संवाददाता
  • दलित महिलामाथि मापसे गरि निर्घात कुटपीट

    धरान । संखुवासभाको खाँदबारी स्थित पिप्लेका एक दलित महिलामाथि त्यहाँको स्थानीय पिप्ले माविमा लेखापालको रुपमा कार्यरत नवीन कार्कीले मादक पदार्थ सेवन गरि निर्घात कुटपीट गरेको खुलासा भएको छ । घट्ना सोमबार राती ८ वजेको हो ।कार्क�

    • प्रकाशित मितिः माघ 15, 2075
    • 600 पटक पढिएको
    • औजार संवाददाता
  • सर्दुखाेलामा दिनदहाडै मोटरसाइकल लुटपाट गर्ने ग्याङ थुनामा

    धरान । गत मंसिर २७ गते दिउँसाे धरान–१७ स्थित सर्दु खाेलामा माेटरसाइकल लुटपाट गर्नेहरू थुनामा गएका छन् । सुनसरी कोसी गाउपािलका ३ बस्ने बेचन मियाले चलाएको को. २५ प ७६२० न. को मोटर साईकल र मोबायल २ थान लुटपाट गर्ने  धरान १९ बस्ने �

    • प्रकाशित मितिः माघ 14, 2075
    • 1839 पटक पढिएको
    • औजार संवाददाता
  • लागूऔषध सहित १ पक्राउ

    मोरङको विराटनगर महानगरपालिका-१५ हुलास मेटल चोकबाट प्रहरी लागूऔषध सहित १ जनालाई पक्राउ गरेको छ । सिमा प्रहरी चौकी रानीबाट खटिएको प्रहरी टोलीले लागूऔषध सहित धरान उप-महानगरपालिका-१६ गणेशमान चोक बस्ने बर्ष ४० को दिपक थापालाई पक्�

    • प्रकाशित मितिः माघ 13, 2075
    • 541 पटक पढिएको
    • औजार संवाददाता
  • धरान सभागृहबाट खैरो हेरोईन सहित २ पक्राउ

    धरान । सुनसरीको धरान उप-महानगरपालिका-८ सभागृह मार्गबाट प्रहरीले लागूऔषध बिक्रि वितरण गरिरहेको अवस्थामा २ जनालाई रंगेहात पक्राउ गरेको छ । बिशेष सुराकीको आधारमा साँझ सवा ५ बजे इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोल�

    • प्रकाशित मितिः माघ 11, 2075
    • 1751 पटक पढिएको
    • औजार संवाददाता
  • लागूऔषध सहित ७ जना पक्राउ

    विराटनगर।१ नम्बर प्रदेश अन्तर्गत उदयपुर र मोरङ जिल्लाबाट प्रहरी लागूऔषध सहित ७ जनालाई पक्राउ गरेको छ । उदयपुरको चौदण्डीगढी नगरपालिका- ३ काली खोला किनारबाट लागूऔषध सहित ६ जनालाई पक्राउ गरेको छ । लागूऔषध सहित उदयपुर बेलाका नगर�

    • प्रकाशित मितिः माघ 10, 2075
    • 503 पटक पढिएको
    • औजार संवाददाता
  • प्रहरीकाे हत्या गर्ने चाैधरी मुठभेटमा मारीए

    राजविराज- सप्तरीमा आज बिहान प्रहरीको गोली लागि 'मोस्ट वान्टेड' सूचीमा रहेका एक जनाको मृत्यु भएको छ। आपराधिक घटनामा संलग्न रहेका सप्तरी कडोरवनाका ३५ वर्षीय दिपेन्द्र चौधरी प्रहरी कारबाहीमा मारिएका हुन्। राजविराजबाट रुपनीतर्�

    • प्रकाशित मितिः माघ 9, 2075
    • 476 पटक पढिएको
    • औजार संवाददाता
  • महादेव चोकमा हेर्दा हेर्दै किच्यो ट्याक्टरले !

    धरान । धरान–१५ स्थित महादेव चोकमा गुडिरहेको ट्याक्टरमा चढ्ने कोशिस गर्दा एक युवकलाई ट्याक्टरले किचेको छ ।प्रत्यक्षदर्शीका अनुसार गुडिरहेको ट्याक्टरमा झुण्डिएर चढ्न खोज्दा उनी चिप्लिएर लडेका हुन् । उनलाई ट्याक्टरको ठूलो �

    • प्रकाशित मितिः माघ 9, 2075
    • 2820 पटक पढिएको
    • औजार संवाददाता
  • ग्याँस वल्डिङको ड्रम पड्किएर एकको मृत्यु

    मोरङ। मोरङको बेलवारी नगरपालिका-११ मा ग्याँस वेल्डिङको ड्रम पड्किएर १ को मृत्यु भएको छ । बिहान ८:५० बजेको समयमा सोही स्थानमा रहेको बस्नेत ग्रिलमा काम गर्दै आईरहेका सोही स्थान बस्ने बर्ष ३७ को मनिष बराईलीको मृत्यु भएको इलाका प्र�

    • प्रकाशित मितिः माघ 9, 2075
    • 390 पटक पढिएको
    • औजार संवाददाता
  •  गाँजा सहित २ युवक पक्राउ

    धनकुटाको धनकुटा नगरपालिका-९ मुलघाटबाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजा सहित २ युवकलाई पक्राउ गरेको छ । प्रहरी चौकी मुलघाटबाट खटिएको प्रहरी टोलीले ३७ किलो गाँजा सहित धनकुटा शहिदभुमी गाउँपालिका-४ छिन्ताङ बस्ने बर्ष २० को भ

    • प्रकाशित मितिः माघ 7, 2075
    • 1133 पटक पढिएको
    • औजार संवाददाता
  • घरमा कोही नभएको अवस्थामा धनमाल चोरी

    मोरङको बिराटनगर महानगरपालिका-६ स्थित एक घरमा कोही नभएको अवस्थामा धनमाल चोरी भएको छ । गत माघ १ गते परीवार सहित भारत तर्फ गएका अशोक कुमार मित्रुका हिजो साझँ ६ बजेको समयमा घर आएपछी चोरी भएको थाहा पाएका थिए । घरमा कोही नभएको मौका पार�

    • प्रकाशित मितिः माघ 6, 2075
    • 419 पटक पढिएको
    • औजार संवाददाता
  • दुई थान भरुवा बन्दुकसहित १ जना पक्राउ

    काठमाडौं– जिल्ला प्रहरी कार्यालय दाङले २ थान भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ। शनिबार साँझ दाङको शान्तिनगर गाउँपालिका–४ जुम्लेकुलाका २९ वर्षीय हरिबहादुर रासकोटीलाई भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको हो। र

    • प्रकाशित मितिः माघ 6, 2075
    • 361 पटक पढिएको
    • औजार संवाददाता
  • खुकुरी प्रहार हुँदा १ जनाको मृत्यु २ घाईते

    झापाको अर्जुनधारा नगरपालिका-१० चुथाईमा खुकुरी प्रहार हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन । शनिबार बिहान साढे ५ बजेको समयमा सोही स्थान बस्ने बर्ष ४४ को खडानन्द पौडेलले आफ्नो छिमेकी बर्ष २४ कि जमुना ओझा र जमुनाकै घ�

    • प्रकाशित मितिः माघ 6, 2075
    • 559 पटक पढिएको
    • औजार संवाददाता
  • धरानकी चेली बेच्ने एक पक्राउ

    धरान । धरानकी एक युवतीलाई भारतमा लगेर विक्रि गरेको आरोपमा एक युवा पक्राउ परेका छन् । धरान–१७ निवासी सन्तोष राईलाई प्रहरीले युवती बेचेको आरोपमा पक्राउ गरेको छ । बेचिएकी चेलीको दाजुले इलाका प्रहरी कार्यालयमा आफ्नो बहिनी भारत�

    • प्रकाशित मितिः माघ 3, 2075
    • 1361 पटक पढिएको
    • औजार संवाददाता
  • धर्मपुत्रीलाई बलात्कार पछि हत्या गरेको आरोपमा पक्राउ परेका धरान–१६ का राईलाई जन्मकैदको सजाय

    धरान । आफ्नै धर्मपुत्रीलाई बलात्कार पछि हत्या गरेको आरोपमा पक्राउ परेका धरान–१६ का बलिमान राई र उनकी श्रीमती पदमकुमारी राईलाई जन्मकैदको सजाय भएको छ । करिब २२ महिना अघि धरान–१६ मा धर्मपुत्री बसेकी अनुसा राईको जबरजस्ती करणी

    • प्रकाशित मितिः माघ 1, 2075
    • 1996 पटक पढिएको
    • औजार संवाददाता
  • काेकमा रक्सी मिलाइ खुवाएर सामुहिक बलात्कार !

    झापा । कोकको बोतलमा रक्सी मिसाएर सामूहिक बलात्कार गरेको आरोपमा एक जना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाको भद्रपुर–४, करेला चोक बस्ने ३२ वर्षीया अम्मर भनिने घरबहादुर लिम्बु छन् । जिल्ला प्रहरी कार्यालय, झापाका अनुस�

    • प्रकाशित मितिः पुष 30, 2075
    • 573 पटक पढिएको
    • औजार संवाददाता
  • लागूऔषध सहित ३ पक्राउ

    मोरङको छुट्टाछुट्टै स्थानबाट प्रहरीले लागूऔषध सहित ३ जनालाई पक्राउ गरेको छ । जिल्लाको विराटनगर महानगरपालिका-३ दुर्गा चोकबाट शनिवार बेलुका लागूऔषध सहित सुनसरीको चतरा घर भएका बर्ष-२८ को प्रकाश राईलाई पक्राउ गरेको हो । राईलाई स

    • प्रकाशित मितिः पुष 29, 2075
    • 399 पटक पढिएको
    • औजार संवाददाता
  • आफ्नै नाबालिका छोरीलाई बलात्कार गर्ने बाबु धरान–१७ बाट पक्राउ

    धरान । आफ्नै छोरीलाई पटक पटक बलात्कार गरेको आरोपमा धरान–१७ का एक व्यक्ति पक्राउ परेका छन् । केही वर्ष अघि श्रीमतीले छाडेर अर्कैसँग हिडेपछि घरमा बाबु–छोरी मात्र रहेका थिए । मादक पदार्थ सेवन गरेर आफ्नी ९ वर्षिय छोरीलाई पटक पट�

    • प्रकाशित मितिः पुष 27, 2075
    • 2815 पटक पढिएको
    • औजार संवाददाता
  • गाँजा सहित २४ बर्षिया गोबिन्द परियार पक्राउ

    उदयपुरबाट प्रहरीले लागूऔषध गाँजा सहित १ युवकलाई पक्राउ गरेको छ । जिल्लाको चौदण्डीगढी नगरपालिका- ५ सुन्दर बजारबाट प्रहरीले १ किलो काँचो लागूऔषध गाँजा सहित सप्तरीको सप्तकोशी नगरपालिका-१ फत्तेपुर बस्ने बर्ष २४ को गोबिन्द परिया�

    • प्रकाशित मितिः पुष 27, 2075
    • 541 पटक पढिएको
    • औजार संवाददाता
  • बाल विवाह गर्ने धरानका महरा पक्राउ

    धरान । बाल विवाह गरेको आरोपमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ । आफ्नो छोरीलाई धरान निवासी २१ वर्षिय विक्रम महराले ललाई फकाई विवाह गरेको भनी बालिको वुवाले उजुरी दिएपछि प्रहरीले महरालाई पक्राउ गरेको हो । गते १९ गते विहानै आफ्�

    • प्रकाशित मितिः पुष 27, 2075
    • 1143 पटक पढिएको
    • औजार संवाददाता