अपराध

    Showing 181-200 of 369 items.
  • घरमा कोही नभएको अवस्थामा धनमाल चोरी

    मोरङको बिराटनगर महानगरपालिका-६ स्थित एक घरमा कोही नभएको अवस्थामा धनमाल चोरी भएको छ । गत माघ १ गते परीवार सहित भारत तर्फ गएका अशोक कुमार मित्रुका हिजो साझँ ६ बजेको समयमा घर आएपछी चोरी भएको थाहा पाएका थिए । घरमा कोही नभएको मौका पार�

    • प्रकाशित मितिः माघ 6, 2075
    • 360 पटक पढिएको
    • औजार संवाददाता
  • दुई थान भरुवा बन्दुकसहित १ जना पक्राउ

    काठमाडौं– जिल्ला प्रहरी कार्यालय दाङले २ थान भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ। शनिबार साँझ दाङको शान्तिनगर गाउँपालिका–४ जुम्लेकुलाका २९ वर्षीय हरिबहादुर रासकोटीलाई भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको हो। र

    • प्रकाशित मितिः माघ 6, 2075
    • 322 पटक पढिएको
    • औजार संवाददाता
  • खुकुरी प्रहार हुँदा १ जनाको मृत्यु २ घाईते

    झापाको अर्जुनधारा नगरपालिका-१० चुथाईमा खुकुरी प्रहार हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन । शनिबार बिहान साढे ५ बजेको समयमा सोही स्थान बस्ने बर्ष ४४ को खडानन्द पौडेलले आफ्नो छिमेकी बर्ष २४ कि जमुना ओझा र जमुनाकै घ�

    • प्रकाशित मितिः माघ 6, 2075
    • 504 पटक पढिएको
    • औजार संवाददाता
  • धरानकी चेली बेच्ने एक पक्राउ

    धरान । धरानकी एक युवतीलाई भारतमा लगेर विक्रि गरेको आरोपमा एक युवा पक्राउ परेका छन् । धरान–१७ निवासी सन्तोष राईलाई प्रहरीले युवती बेचेको आरोपमा पक्राउ गरेको छ । बेचिएकी चेलीको दाजुले इलाका प्रहरी कार्यालयमा आफ्नो बहिनी भारत�

    • प्रकाशित मितिः माघ 3, 2075
    • 1296 पटक पढिएको
    • औजार संवाददाता
  • धर्मपुत्रीलाई बलात्कार पछि हत्या गरेको आरोपमा पक्राउ परेका धरान–१६ का राईलाई जन्मकैदको सजाय

    धरान । आफ्नै धर्मपुत्रीलाई बलात्कार पछि हत्या गरेको आरोपमा पक्राउ परेका धरान–१६ का बलिमान राई र उनकी श्रीमती पदमकुमारी राईलाई जन्मकैदको सजाय भएको छ । करिब २२ महिना अघि धरान–१६ मा धर्मपुत्री बसेकी अनुसा राईको जबरजस्ती करणी

    • प्रकाशित मितिः माघ 1, 2075
    • 1936 पटक पढिएको
    • औजार संवाददाता
  • काेकमा रक्सी मिलाइ खुवाएर सामुहिक बलात्कार !

    झापा । कोकको बोतलमा रक्सी मिसाएर सामूहिक बलात्कार गरेको आरोपमा एक जना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाको भद्रपुर–४, करेला चोक बस्ने ३२ वर्षीया अम्मर भनिने घरबहादुर लिम्बु छन् । जिल्ला प्रहरी कार्यालय, झापाका अनुस�

    • प्रकाशित मितिः पुष 30, 2075
    • 515 पटक पढिएको
    • औजार संवाददाता
  • लागूऔषध सहित ३ पक्राउ

    मोरङको छुट्टाछुट्टै स्थानबाट प्रहरीले लागूऔषध सहित ३ जनालाई पक्राउ गरेको छ । जिल्लाको विराटनगर महानगरपालिका-३ दुर्गा चोकबाट शनिवार बेलुका लागूऔषध सहित सुनसरीको चतरा घर भएका बर्ष-२८ को प्रकाश राईलाई पक्राउ गरेको हो । राईलाई स

    • प्रकाशित मितिः पुष 29, 2075
    • 340 पटक पढिएको
    • औजार संवाददाता
  • आफ्नै नाबालिका छोरीलाई बलात्कार गर्ने बाबु धरान–१७ बाट पक्राउ

    धरान । आफ्नै छोरीलाई पटक पटक बलात्कार गरेको आरोपमा धरान–१७ का एक व्यक्ति पक्राउ परेका छन् । केही वर्ष अघि श्रीमतीले छाडेर अर्कैसँग हिडेपछि घरमा बाबु–छोरी मात्र रहेका थिए । मादक पदार्थ सेवन गरेर आफ्नी ९ वर्षिय छोरीलाई पटक पट�

    • प्रकाशित मितिः पुष 27, 2075
    • 2686 पटक पढिएको
    • औजार संवाददाता
  • गाँजा सहित २४ बर्षिया गोबिन्द परियार पक्राउ

    उदयपुरबाट प्रहरीले लागूऔषध गाँजा सहित १ युवकलाई पक्राउ गरेको छ । जिल्लाको चौदण्डीगढी नगरपालिका- ५ सुन्दर बजारबाट प्रहरीले १ किलो काँचो लागूऔषध गाँजा सहित सप्तरीको सप्तकोशी नगरपालिका-१ फत्तेपुर बस्ने बर्ष २४ को गोबिन्द परिया�

    • प्रकाशित मितिः पुष 27, 2075
    • 495 पटक पढिएको
    • औजार संवाददाता
  • बाल विवाह गर्ने धरानका महरा पक्राउ

    धरान । बाल विवाह गरेको आरोपमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ । आफ्नो छोरीलाई धरान निवासी २१ वर्षिय विक्रम महराले ललाई फकाई विवाह गरेको भनी बालिको वुवाले उजुरी दिएपछि प्रहरीले महरालाई पक्राउ गरेको हो । गते १९ गते विहानै आफ्�

    • प्रकाशित मितिः पुष 27, 2075
    • 1096 पटक पढिएको
    • औजार संवाददाता
  • धरानका बेपत्ता छिरिङ कुलोमा मृत फेला

    धरान / चार दिनदेखि बेपत्ता भएका छिरिङ तामाङ मृत अवस्थामा भेटिएका छन् । धरान १७ शान्ति टोलका १८ बर्षीय तामाङ रामधुनी नगरपालिका ७ स्थित कुलाेमा मृत फेला परेका हुन् । सुनसरी सामुदायिक वनभित्र रहेकाे कुलोमा उनको शव फेला परेकाे इला�

    • प्रकाशित मितिः पुष 26, 2075
    • 2129 पटक पढिएको
    • औजार संवाददाता
  • एक बलात्कारी रंगेहात पक्राउ, अर्का बलात्कारी फरार

    सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका-८ बाट २४ बर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा मेचीनगर नगरपालिका-११ घर भई सोही स्थान बस्दै आएका १९ बर्षीय बल बहादुर बिष्टलाई प्रहरी पक्राउ गरेको छ । बुधवार राती माईती आएकी महिलाल�

    • प्रकाशित मितिः पुष 26, 2075
    • 1535 पटक पढिएको
    • औजार संवाददाता
  • गोरुको मासु र छाला सहित भेडेटारबाट ३ जना पक्राउ

    भेडेटार । धनकुटाको साँगुरीगढी गाउँपालिका-६ फलामेटारबाट गोरुको मासु र छाला सहित ३ जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय भेडेटारबाट गस्तीमा खटिएको प्रहरी टोलीले गोरु काटी गोरुको छाला र मासु छुट्टाछुट्टै बोरामा प्याक गर

    • प्रकाशित मितिः पुष 26, 2075
    • 704 पटक पढिएको
    • औजार संवाददाता
  • झापामा ६ लाख बराबरको धनमाल चोरी

    झापाको शिवसताक्षी नगरपालिका-७ निमपत्रिया चोकमा मंगलवार राती चोरी भएको छ ।राती साढे १० बजेको समयमा सोही स्थान बस्ने वर्ष ३२ को हेमन्त भण्डारीको घरमा कोही नभएको समयमा अन्दाजी ६ लाख ६४ हजार ६० रुपैँया मूल्य बराबरको धनमाल चोरी भएक

    • प्रकाशित मितिः पुष 26, 2075
    • 352 पटक पढिएको
    • औजार संवाददाता
  • गोरुको मासु र छाला सहित ३ जना पक्राउ

    धनकुटाको साँगुरीगढी गाउँपालिका-६ फलामेटारबाट गोरुको मासु र छाला सहित ३ जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय भेडेटारबाट गस्तीमा खटिएको प्रहरी टोलीले गोरु काटी गोरुको छाला र मासु छुट्टाछुट्टै बोरामा प्याक गरी लुकाई छि�

    • प्रकाशित मितिः पुष 25, 2075
    • 1349 पटक पढिएको
    • औजार संवाददाता
  • ज्यान मार्ने धम्की दिदै जबरजस्ती करणीको आरोपमा इटहरीबाट १ पक्राउ

    जबरजस्ती करणीको आरोपमा ईलाका प्रहरी कार्यालय ईटहरीले १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ईहटरी उप-महानगरपालिका-१० का २३ बर्षीय रमेश राई रहेका छन् । पक्राउ परेका राईले फेसबुक मार्फत चिनजान भएकी भोजपुर पावादुम्बा की एक ३५ ब

    • प्रकाशित मितिः पुष 25, 2075
    • 1825 पटक पढिएको
    • औजार संवाददाता
  • दुईथान बन्दुक सहित प्रविण राई पक्राउ

    भोजपुरको राम प्रसाद राई गाँउपालिका-८ छेलुङबाट २ थान भरुवा बन्दुक सहीत १ जना पक्राउ परेका छन । ईलाका प्रहरी कार्यालय वोयाङ र प्रहरी चौकी मानेभञ्ज्याङबाट सादा पोशाक मा खटिएको संयुक्त टोलीले विशेष सुराकीको आधारमा सोही स्थान बस्�

    • प्रकाशित मितिः पुष 25, 2075
    • 397 पटक पढिएको
    • औजार संवाददाता
  • भोजपुरमा ६ वर्षीय बालिका बलात्कृत

    भोजपुर । जिल्लाको उत्तरी षडानन्द नगरपालिकामा ६ वर्षिया बालिका बलात्कार गर्ने एक जना पक्राउ परेका छन् । षडानन्द नगरपालिका–१० साङ्गपाङमा ६ वर्षिया वालिका बलात्कार गरेको आरोपमा नाम परिवर्तित १६ वर्षीय प्रकाशलाई प्रहरीले पक्

    • प्रकाशित मितिः पुष 24, 2075
    • 435 पटक पढिएको
    • औजार संवाददाता
  • भाेजपुरका तामाङलाई आफ्नै पत्नीमाथी जबरजस्ती गरेकाे आराेपमा ६ महिना कैद सजाय

    भोजपुर – श्रीमतीलाई जबरजस्ती करणी गर्ने एकजनालाई जिल्ला अदालत भोजपुरले ६ महिनाको कैद फैसला सुनाएको छ । जिल्ला अदालतले भोजपुर नगरपालिका वडा नम्बर–९ पानीट्याङकी बस्दै आएका हेटौंडा उपमहानगरपालिका वडा नम्बर–३ मकवानपुरका �

    • प्रकाशित मितिः पुष 23, 2075
    • 724 पटक पढिएको
    • औजार संवाददाता
  • लागूऔषध सहित इटहरीबाट एक पक्राउ

    धरान । सुनसरीको ईटहरी उप-महानगरपालिका-४ बाट प्रहरीले लागूऔषध सहित आइतवार १ जनालाई पक्राउ गरेको छ । विशेष सुराकीको आधारमा लागूऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले सुनसरी ईटहरी- ३ घर भई ईटहरी-४ मा डेरा गरी बस्�

    • प्रकाशित मितिः पुष 23, 2075
    • 1203 पटक पढिएको
    • औजार संवाददाता