धरान । आइतबार साँझ एनआइसि एसिया बैंकको धरान शाखाको एटिएम फुटाएर चोरी भएको छ । चोरीमा संलग्न भएका कोशी गाँउपालिका ३ का सुभान मन्सुरी पक्राउ परेका छन् ।कोशि गाँपालिका ३ नं. वडा घर भएका मन्सुरी धरान–३ स्थित साहिदा खातुनको घरमा डे
झापा । झापाको भद्रपुर नगरपालिका-१० बाट नियन्त्रीत लागुऔषध ब्राउनसगुर सहित २ जना पक्राउ परेका छन् । बिषेश सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले २६ ग्राम १० मिलिग्राम लागुऔषध ब्राउसुगर स�
धरान । ईनरुवा नगरपालिका-२ का अजय पण्डितलाई छुरा प्रहार गरी घाईते बनाई नगद तथा मोवायल लुटपाट गरी फरार रहेका २ जना पक्राउ परेका छन् । यही पौष १७ गते बिहान साँढे ६ बजेको समयमा ईनरुवा नगरपालिका-९ मा पण्डितलाई छुरा प्रहार गरी पण्डितस�
धरान । लागुऔषध सहित २ जनालाई विराटनगरबाट प्रहरीले पक्राउ गरेको छ । आइतबार दिउसो विराटनगर –१६ स्थित हुसाल चोकबाट सुन्दरहरैचा ११ का कुशल चौधरीलाई लागुऔषध सहित पक्राउ गरीएको हो । त्यस्तै जोगवनीबाट नेपाल प्रवेश गर्दै गर्दा पथर�
धरान । धरान–६ स्थित निशान बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कार्यालय आज राति फोडिएको छ ।सहकारीको झ्यालबाट छिरेको सिसिटिभिले कैद गरेको छ । सहकारीका अध्यक्ष चन्द्रबहादुर सुवेदीका अनुसार चोरले कार्यालय भित्र रहेको लकर खोलेर
धरान । मोरङ सुनवर्षी नगरपालिका वडा नं-२ सुघाटोल बस्ने भुपेन्द्र राई गाई मारेको आरोपमा पक्राउ परेका छन् । उनकै दाजु गजेन्द्र राईसँग घरायसी बिषयमा सामान्य बादबिबाद हुँदा दाजुको गाईलाई हथौडाले हिर्काएर मारेको जिल्ला प्रहरी कार�
धरान । विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट मोटरसाइकल चोरी गर्दै गर्दा एकजना रंगेहात पक्राउ परेका छन् ।प्रतिष्ठानको ओपिडि बाहिर पार्किङ गरि राखिएको को २५ प ३५५६ नं. को पल्सर बाइक डोहो¥याउँदै गर्दा भिआइपी सेक्य�
धरान । केराबारी–५ मा १४ वर्षिय अपांग बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक वृद्ध पक्राउ परेका छन् ।केराबारी–५ सतिसालेका ६३ वर्षिय रामकुमार लिम्बूले घरमा कोही नभएको मौकामा छिमेकी बालिकामाथी करणी गरेको स्थानीयवासीले बत�
धरान । अछामको मंगलसैन नगरपालिका–७ घर भई भारतको पुनामा बस्दै आएकी एक किशोरीलाई श्रीमान् र ससुराले कुटपिट गरेको भिडियो केही दिनदेखि सामाजिक सञ्जालमा भाइरल भएको छ । घटनाबारे जिल्ला प्रहरी कार्यालय, अछामले पनि चासो देखाएको छ । �
इटहरी । यौन धन्दा गराएकाे आराेपमा इटहरीकी इन्दिरा श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । उनले लामाे समयदेखि कलगर्ल प्रयोग गरि यौन धन्दा गराउँदै आएको भन्दै प्रहरीले पक्राउ गरी मानव वेचविखान मुद्धा दायर गरेको छ । इटहरीमा रिभर �
एजेन्सी- कञ्चनपुरमा एक युवकले बन्चरो प्रहार गरी छिमेकीको हत्या गरेका छन् । पुनर्वास नगरपालिका-५ का ४७ वर्षीय गोरे भनिने गोरख बहादुर खड्काले छिमेकी ४८ वर्षीय गोपाल कुँवरको हत्या गरेका हुन् । गएराती खड्काले कुँवरकै घरमा गएर बन्
बुटवल । प्रदेश ५ को कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिका वडा नम्वर–८ वोर्डगाउँकी २४ वर्षीया सुस्मिता थापाको असार १ गते राति मकवानपुरको हेटौडा नगरपालिका वडा–४ सूर्यचोकस्थित घरको भान्छा कोठा भित्र विभत्स हत्या गरिएको अवस�
इनरूवा । २०७७ असार १ गते । आफूलाई २०७७ जेठ ३० गते शुक्रवार सशस्त्र प्रहरीको कुटपिटबाट पीडित भएका सुनसरीको सीमावर्ती क्षेत्र देवानगञ्ज गाउँपालिका ३ का ३६ वर्षिय अरविन्द कुमार यादवले आफुले न्याय माग्न प्रहरीमा जाँदा कुनै सुनवा
विराटनगर । लकडाउनको समयमा होटल सञ्चालकबाट घुस माग्ने कनिष्ट प्रहरी अधिकृतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रंगेहात पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, उदयपुर दरबन्दी भई मोरङको सिआरभी कटहरीमा कार्यरत प्रहरी सहायक
संखुवासभा । खाँदबारी नगरपालिका घर भएकी १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। जबरजस्ती करणी गरेको आरोपमा २६ बर्से युवालाई खाँदबारीबाट समातिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक �
धरान । धरान–१७ मा एक किराना पसलबाट सिलिण्डर चोरी गर्नेलाई धरान प्रहरीले पक्राउ गरेको छ । धरान–१७ स्थित श्रीप्रसाद राईको किराना पसलबाट ग्यासको सिलिण्डर चोरी गर्ने धरान–९ का २३ वर्षिय पवन तामाङलाई प्रहरीले पक्राउ गरेको हो
धरान । धरान क्षेत्रबाट प्रहरीले लकडाउन यता मात्रै ब्राउन सुगरसहित भारी परिमाणमा लागूऔषध बरामद गरेको छ । लकडाउनकाे अवधीमा धेरै लागुअाैषध काराेबारी सल्बलाएका छन् ।इलाका प्रहरी कार्यालय धरानका अनुसार चैत २९ गते धरान–११ बाट ब�
धरान । तरहरामा हिजाे राती ग्याङ फाइट हुँदा एक जनाकाे ज्यान गएकाे छ । इटहरी २० तरहराको एकता टोलमा भएकाे ग्याङ फाइटका कारण तरहराका राजन राइको ज्यान गएकाे हाे । उनको शरीरभरि छुराले प्रहार भएको प्रहरीको भनाइ छ । हिजो राती करिब ९ ब�
धरान । आफ्नै छोरीलाई पटक पटक बलात्कार गरेको आरोपमा एक व्यक्तिलाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको छ । धरान-१७ रेल्वेका ४५ वर्षका उनलाई आफ्नै १४ वर्षिय छोरीलाई पटक पटक बलात्कार गरेकाे भनेर आमाले किटानी जाहेरी दिएपछ�
धरान । रुकुम पश्चिममा नवराज वि क सहित अन्य ६ जनाको हत्या काण्डमा संलग्नलाई हदै सम्मको कार्वाहीको माग गर्दै धरानमा शान्तीपुर्ण प्रर्दशन भएको छ । धरानका विभन्नि दलित तथा गैर दलित सामाजिक संघसंस्था, राजनितिकर्मी लगायतको उपस्थित
Copyright © 2021 - Aujarnews.com All rights reserved