अन्तर्वार्ता

    Showing 1-20 of 50 items.
  • दार्जिलिङको वर्षौदेखि दुखेको मन कहिले हाँस्छ ?

    डा. लोप्सा· लामा दार्जिलिङवासी हुन् । उनी गोरखा जनमुतिm पाटीको कार्यबाहक अध्यक्ष समेत छन् । राजनीति, शिक्षाविद, खेलकुदको क्षेत्रमा सक्रिय र सामाजिक सेवामा समेत सक्रिय रहेका डा. लामा फिल्मी क्षेत्रमा पनि उतिकै सक्रिय छन् । माट

    • प्रकाशित मितिः फाल्गुन 9, 2076
    • 129 पटक पढिएको
    • औजार संवाददाता
  • सडक बालबालिकाको उचित ब्यबस्थापन हुनुपर्छ : नवीन तामाङ

    इटहरीलाई केन्द्रबिन्दु बनाएर बिगत १० बर्षदेखी नेपाल कम्युनिष्ट पार्टी पूर्व माओबादी केन्द्रबाट राजनीतिमा सक्रीय नवीन तामाङ यूवाहरुमाझ लोकप्रिय मानिन्छन् । उनी पूर्व माओबादी केन्द्रको इटहरी उप–महानगरपालिका अध्यक्ष पनि

    • प्रकाशित मितिः माघ 16, 2076
    • 133 पटक पढिएको
    • औजार संवाददाता
  • दलित नेताको सम्मानमा ब्याडमिन्टन प्रतियोगिता

    बच्चादेखि वृद्धसम्म र महिला पुरुष सबैले सहजै खेल्न सक्ने खेलको रुपमा रहेको छ ब्याडमिन्टन । त्यसो त ब्याडमिन्टन खेल्न न त ठूलो ठाउँको आवश्यकता पर्छ न त एक हुल खेलाडी जम्मा हुनुपर्छ । घरको आँगन, छत, बाटोको किनार, पार्क लगायत सा

    • प्रकाशित मितिः माघ 2, 2076
    • 510 पटक पढिएको
    • औजार संवाददाता
  • नेपालकाे शिक्षा नीजि क्षेत्रले धानेकाे छ

    प्राडा भोलानाथ पोखरेल ३२ वर्ष भन्दा बढी त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन पेशामा रहे । नेपाली उपन्यासमा विद्यावारिधी गरेको उनी साधारण परिवारमा जन्मिएका हुन् । २०१३ सालमा धनकुटाको डाडाँगाउ नाम्फुमा जन्मिएका उनले संख�

    • प्रकाशित मितिः पुष 10, 2076
    • 265 पटक पढिएको
    • औजार संवाददाता
  • उप निर्वाचन मार्फत काँग्रेसको नेतृत्व धरानवासीले चाहेका छन् (भिडियो सहित)

           अहिले धरान उप निर्वाचनमय भएको छ । राजनीतिक दलहरु चुनावी मैदानमा होमिएका छन् । आ–आफ्नो उम्मेद्धवारलाई चुनाव जिताउनको लागि मतदाताहरुसँग मत माग्न घरदैलो अभियानमा होमिएका छन् ।नेपाल कम्युनिष्ट पाटी (नेकपा) को तर्फबा�

    • प्रकाशित मितिः मंसिर 3, 2076
    • 358 पटक पढिएको
    • औजार संवाददाता
  • शान्ति र समाजवाद विरोधी उपनिर्वाचन हामी बहिष्कार गर्छाैः बिमल निरौला

    गाेपाल किराँतीले नेतृत्व गरेकाे नेकपा माओवादी केन्द्रले दल दर्ता गरी चुनाव चिन्ह समेत लिइसकेकाे छ । चुनाव चिन्ह लिइसकेपछि पार्टी चुनावमा भाग लिन्छ भन्ने धेरैले अनुमान गरेका थिए । तर अहिले नेकपा माओवादी केन्द्रले चुनावमा भाग

    • प्रकाशित मितिः कार्तिक 6, 2076
    • 919 पटक पढिएको
    • औजार संवाददाता
  • तत्काल नतिजा दिन सक्ने नेतृत्व आवस्यक

    तपाई निकै वर्ष राजनीतिमा ओझेलमा पुर्न भयो नी, किन ? मलाई पहिलो संविधान सभाको निवार्चनमा पाटीले उम्मेद्धवार बनायो । तर निर्वाचनमा पराजय भोगि सकेपछि पाटीलाई धन्यवाद दिदैं विश्राम लिएको हुँ । मैले पाटीलाई निजी काम र व्यवहारल�

    • प्रकाशित मितिः आश्विन 18, 2076
    • 634 पटक पढिएको
    • औजार संवाददाता
  • 'धरानकाे विकासकाेलागि कांग्रेसकाे बिकल्प छैन'

    सुजेन्द्र तामाङ सुनसरी जिल्लाको युवा नेता हुन् । उनी नेपाली काँग्रेस जिल्ला कार्य समितीको सचिव एवम् प्रवक्ता समेत हुन् । राजनीति र समाज सेवामा तामाङ उतिकै सक्रियताका साथ लागि पर्दै आएका छन् ।तामाङ वी पी कोइराला स्वास्थ्

    • प्रकाशित मितिः आश्विन 17, 2076
    • 678 पटक पढिएको
    • औजार संवाददाता
  • म मेयरकाे लागी तयारी छु

    धरान निवासी विजय राई नेकपा १ नम्बर प्रदेश संगठन कमिटी सदस्य हुन् । विद्यार्थी राजनीतिबाट कम्युनिष्ट आन्दोलनमा लागेका राईको जन्म वि.स.२०२७ साल असोज २४ गते विजयादशमीको दिन भएको हो । विजयदशीको दिन नै जन्मिएकाले उनको नाम नै विजय र�

    • प्रकाशित मितिः आश्विन 15, 2076
    • 2168 पटक पढिएको
    • औजार संवाददाता
  • मुकुन्देको गर्जन सुनेर 'दिल निशानी र पुन्य गौतम बोल्न सकेनन्' (भिडियो)

    मुकुन्दे एक ताका रत्नपार्कमा माईक बिकेर भाषाण गर्दै हिंड्ने गर्थे । मुकुन्दे अर्थात मुकुन्द घिमिरे । उनको भाषाण सुन्न हजरौको भिड लाग्थ्यो । उनलाई बोलेकै भरमा कैयौ पटक प्रहरिले खोरमा जाकेको पनि छ । उनी भन्छन् मैले पैला धेरै कुट

    • प्रकाशित मितिः आश्विन 13, 2076
    • 859 पटक पढिएको
    • औजार संवाददाता
  • हस्पिटालिटी ट्रेनिङ्गमा जमेका रविन घले

    विगत लामाे समयदेखि हाेटल व्यवसायमा लागेका रविन घले यतिबेला ट्रेनिङ सेन्टरमा खाेलेर सबैलाइ सिप सिकाइरहेका छन् । उनले हाेटल व्यवसायमा अावश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले ट्रेनिङ सेन्टर खाेलेका हुन् । यसै सन्द

    • प्रकाशित मितिः आश्विन 1, 2076
    • 253 पटक पढिएको
    • औजार संवाददाता
  • प्रदेश नम्बर १ कै उत्कृष्ट कलेज मध्येमा यूएन कलेज 'विएचएमकाे भर्ना धमाधम'

    धरान- यूएन कलेज अन्य कलेजहरुको तुलनामा धरान र १ नम्बर प्रदेश कै एक उत्कृष्ट कलेज मध्येमा पर्दछ । यो कलेज धरान –१६ स्थित अन्नपुर्ण चौकमा रहेको छ । स्थापनाकालको छोटो अवधिमा नै कलेजले विद्यार्थी,अभिभावकहरुबाट राम्रो प्रतिक्रिय

    • प्रकाशित मितिः भदौ 29, 2076
    • 608 पटक पढिएको
    • औजार संवाददाता
  • मलाई एशियाकै भ्रष्ट भन्नेहरु हो प्रचण्डलाई के भन्छौ ? 'हिसिला यमी' (भिडियो अन्तरवार्ता)

    काठमाडौं– संघीय समाजवादी पार्टीकी केन्द्रीय उपाध्यक्ष हिसिला यमीले सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल लगायतका नेता कार्यकर्तालाई समाजवादी पार्टी नेपालमा प्रवेश गर्न आग्रह गरेकी छिन् । सुत्र टिभिसँगको अन्तरवार्ता�

    • प्रकाशित मितिः भदौ 27, 2076
    • 576 पटक पढिएको
    • औजार संवाददाता
  • चलचित्र ‘भुईफूल’ विभेद विरुद्धको कडी हो

    धरान रंगकर्मीहरुद्धारा अभिनित फरक धारको नेपाली चलिचित्र‘भँईफूल’को छायाँकन सकिएको छ । सिने जगतमा सहायक निर्देशकको भुमिका निर्वाह गर्दै दशक वढीबाट सिने जगतमा नै सक्रिय नेत्र छन्त्यालको डेव्यू हो चलचित्र भँईफूल’। छन्त्य

    • प्रकाशित मितिः असार 7, 2076
    • 811 पटक पढिएको
    • औजार संवाददाता
  • ‘व्यवसायीको पहरेदार हुन चाहान्छु’

    प्रभाव खतिवडा, नाम जस्तै उनको धरानमा काम पनि छ । उनले धरानको व्यवसायमा राम्रै प्रभाव जमाएका छन् । एकपछि अर्काे व्यवसायमा लागेका खतिवडा अहिले ५ वटा फर्मका सञ्चालक हुन् । विजयपुर हस्पिटल, विजयपुर ट्रेडर्स (यामाहा शो रुम) एसटी कन्ट

    • प्रकाशित मितिः जेठ 27, 2076
    • 351 पटक पढिएको
    • औजार संवाददाता
  • 'व्यापारमा लगानी मैत्री वातावरणको आवश्यक छ'

    व्यापारी, व्यवसायी तथा उद्योगीहरुको साझा संगठन सुनसरी उद्योग वाणिज्य संघको जेठ २७ गते हुन लागेको नयाँ कार्यसमिती चयनका लागि बराह ज्वेलरी ईण्डष्ट्रिज प्रालि धरान शाखा प्रमुख मानबहादुर दियालीले पनि आफ्नो उम्मेदवारी दिएका छन्

    • प्रकाशित मितिः जेठ 27, 2076
    • 326 पटक पढिएको
    • औजार संवाददाता
  • ‘व्यापारीलाई हेर्ने नजर बदलिनुपर्छ’

    राजु शाह (एशोसिएट तर्फका उम्मेदवार) एशोसिएट तर्फका उम्मेदवार हुन् राजु शाह । एशोसिएट अर्थाट् ठूला व्यापारी । शाहको बाबा इन्टरप्राइजेज नामको हार्डवेयर पसल, मनकामना ट्रेडर्स नाममको खाद्यान्न पसल र मनकामना ढुवानी सेवा धरानमा व�

    • प्रकाशित मितिः जेठ 27, 2076
    • 228 पटक पढिएको
    • औजार संवाददाता
  • 'प्रदीप खड्कासँग ‘डेट’ जाने इच्छा छ'।।।

    मोडल तथा अभिनेत्री हुन् श्रेया कार्की । केही वर्ष पहिले प्रदर्शनमा आएको फिल्म ‘बागमती’बाट अभिनयमा डेब्यु गरेकी श्रेयाको त्यसपछि कुनै पनि फिल्म आएको छैन । तर म्युजिक भिडियो भने थुप्रै आएका छन् । नवगायिका सृजनाको ‘पवन बनेर

    • प्रकाशित मितिः जेठ 24, 2076
    • 687 पटक पढिएको
    • औजार संवाददाता
  • सेवा गर्न जाने हो पैसा खर्च गरेर चुनाव लड्दीन

    उद्योगी–व्यवसायी बीच परिचित नाम गिरिधारी सापकोटा । ताप्लेजुङ फुङ्लिङमा जन्मिएका हुन् गिरीधारी सापकोटा । उनी ३ वर्षको हुँदा उनका बुवाआमासँगै मोरङको सुन्दरहरैचामा आएर बसोबास गरेका हुन् । स्कुल पढ्दादेखि नै व्यवासायमा लागे�

    • प्रकाशित मितिः जेठ 19, 2076
    • 824 पटक पढिएको
    • औजार संवाददाता
  • ‘व्यवसायीको हितमा काम गर्ने सक्षम युवा हुँ’

    धरान–१९ का दिनेश राई परिचति नाम हो । उनी धरानमा सबैको लोकप्रिय पात्र हुन् । धरानलाई लागुऔषध दुव्र्यसन मुक्त सहर बनाउनको लागि रिकभरिङ धरानको अध्यक्ष भएर दुव्र्यसनमा फसेकाहरुलाई सुधार्ने काम गरें । युवा वर्गमा मात्रै होइन उन�

    • प्रकाशित मितिः जेठ 15, 2076
    • 2715 पटक पढिएको
    • औजार संवाददाता